कलैया-वीरगञ्ज सार्वजनिक यातायात सेवा ठप्प

इन्दीप कोइराला/बारा, २५ असार । कलैयादेखि वीरगञ्ज हुँदै बारा-रौतहटका ग्रामीण भेगसम्म चल्ने सार्वजनिक यातायात सेवा अनिश्चितकालका लागि ठप्प भएको छ ।   बारा यातायात, पुरानो नारायणी यातायात र बारा गढीमाई यातायातले

म्याग्दी पहिरोमा पुरिदा एकको मृत्यु, अर्का एक बेपत्ता

काठमाडौं, २५ असार । म्याग्दीमा गएको पहिरोमा परी एकजनाको मृत्यु भएको छ ।   आज दिउँसो अचानक आएको पहिरोमा परी एकको मृत्यु हुनुका साथै थप एक बेपत्ता भएका छन् । 

कोशी प्रदेशमा एक वर्षको अवधीमा १५ हजार बढीले गराए गर्भपतन

धनकुटा,२५ असार । कोशी प्रदेशमा एक वर्षको अवधीमा १५ हजार बढीले सुरक्षित गर्भपतन गराएको विवरण सार्वजनिक गरिएको छ । स्वाथ्य निर्देशनालय धनकुटाले आज पाख्रिवासमा आयोजना गरेको स्वाथ्य प्रवद्र्धनका लागि पत्रकार

खानेपानीको माग गर्दै सुकुम्बासीले घेराउँ गरे केयूकेएलको कार्यालय

काठमाडौं, २५ असार । आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघले खानेपानीको माग काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कार्यालय घेराउ गर्दै धर्ना दिएका छन् । 

रसुवागढीमा भएको धनजनको क्षतिका बारेमा गृह मन्त्रीले दिए जानकारी

काठमाडौं, २५ असार । गृहमन्त्री रमेश लेखकले रसुवागढी बाढीको क्षतिका बारेमा जानकारी दिएका छन् ।   प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले रसुवागढीमा भएको धनजनको क्षतिका बारेमा जानकारी गराएका हुन ।

त्रिभुवन विश्वबिधालयको उपकुलपतिमा अर्याल नियुक्त

काठमाडौं, २५ असार । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. दिपक अर्याल नियुक्त भएका छन् ।  विश्वबिधालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई आज नियुक्त गरेका हुन् । शिक्षा, विज्ञान

झापामा सामूहिक कुटपिटबाट महिलाको मृत्यु

झापा। झापाको अर्जुनधारामा सामूहिक कुटाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा ८ स्थित नयाँ खसी बजार जाने बाटोमा रहेको प्रकाश गिरीको घरमा डेरा बस्ने २२ वर्षीया गरिमा

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई पुरस्कार वितरण

काठमाडौं, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई आज सम्मान र पुरस्कार प्रदान गरेका छन् ।   प्रधानमन्त्री निवास, बालुवाटारमा युवा

उदयपुरमा मोटरसाइकल दुर्घटना,एक जनाको मृत्यु

उदयपुर, असार २५ गते । उदयपुरको बेलका नगरपालिका-८ स्थितमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना चालकको मृत्यु भएको छ । असार २४ गते साँझ को. ३८ प ९८७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई

ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङले लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ । सिदिङ्वा गाउँपालिका–३ थुङरुङ्वाका राज कुमार लिम्बू (देवान) को उपचारको क्रममा मृत्यु भएको हो । ३९ वर्षीय देवान



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।