विराटनगर । मोरङको कटहरीमा ट्याक्टर चालकको आक्रमणमा परेर ट्रक चालक गम्भीर घाइते भएका छन् । घटना कटहरी गाउँपालिका–३ स्थित इको पावर सोलुसन प्रा.लि नामक उद्योगभित्र बुधबार भएको प्रहरीले जनाएको छ
काठमाण्डौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जानकारी दिएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको महाशाखाले जनाएको छ । आज दिउँसो सबै
श्री शाके १९४७ बि स २०८२ साल असार १९ गते बिहिबार इश्वी सन २०२५ जुलाई ३ तारीख आषाढ शुक्लपक्ष अष्टमी तिथी हस्ता नक्षत्र परिघ योग वव करण चन्द्रमा कन्या राशिमा
धनकुटा,१८ असार । धनकुटाको पाख्रिबासमा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरु गरेको हस्ताक्षर संकलन अभियानलाई निरन्तरता दिएको छ । जस अन्तर्गत आज पाख्रिबास नपा ९ को उत्तरपानी क्षेत्रमा अभियान संचालन गरेको छ
काठमाडौ । नेपाल विद्युत प्राधिकरणको नेतृत्वबाट हटाईएको कुलमान घिसिङ राजनीतिमा आउने संकेत देखिएको छ । उनलाई विभिन्न पार्टीमा आउनको लागि आग्रह गरिएको भएपनि अहिलेसम्म उनले कुनैपनि पार्टी प्रवेश गर्ने मनशाय
विराटनगर, असार १८ गते । झापा र मोरङबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार १७ गते झापाको भद्रपुर नगरपालिका- ५ स्थित वडा प्रहरी कार्यालय भद्रपुरबाट
काठमाडौँ । एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत आज नेपाल र श्रीलङ्काबीच स्पर्धा हुँदैछ । उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा नेपाली समयानुसार साँझ ६ः१५ मा खेल हुनेछ । समूह ‘एफ’ मा
ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । स्थानीय हस्त बहादुर कटुवालको घर पहिरोले पुरिँदा ५० वर्षीया श्रीमती ठगमाया कटुवाल गम्भिर घाईते हुनु
इटहरी । सुनसरीमा स्कुल बसले किचेर मंगलबार नाबालकको मृत्यु भएको छ । नाबालक सोही बसमा सवार थिए । प्रहरीका अनुसार गढी गाउँपालिका–६ स्थित भित्री पक्की सडक खण्डमा मंगलबार अपरान्ह ४ः२०
धनकुटा,१८ असार । धनकुटामा एक ब्यक्ति मृत फेला परेका छन् । जिल्लाको पाख्रिबास नगरपालिका ५ रुपटारस्थित खेतबारीमा भोजपुर जिल्लाको अरुण गाउंपालिका ७ का २७ बर्षिया सागर थापा घोप्टो परी मृत