मोरङको सुन्दरहरैँचामा टिपरको ठक्करबाट ६ जना घाइते

मोरङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरंगको सुन्दरहरैँचा नगरपालिका–४ बलियामा टिपरको ठक्करबाट ६ जना घाइते भएका छन् । ‘ओभरटेक’ गर्ने क्रममा टिपरले सीटी सफारीलाई ठक्कर दिँदा बिहीबार साँझ ७ बजेतिर दुर्घटना भएको

यी चार प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली

को थिए काङसोरे लिम्बु र लिम्वुवान–गोर्खा युद्धमा उनको योगदान – लोकेन्द्र तिगेला र वि. सुब्बा

काठमाडौ । विजयपुरको राजगद्दि बुद्धिकर्ण खेवाहाङले हत्याएको आधा दशक नबित्दिै गोर्खाका राजा पृथ्वीनारायण शाहले लिम्बुवान माथि आक्रमण गर्ने निश्चित भयो । ति गोर्खालीहरु बिरुद्ध लड्न शक्तिशालि सेना चाहिने भएकोले बहादुर,

दशैँको फूलपातीमा रिलिज हुने ‘माईतीघर’ बिक्यो अष्ट्रेलियामा

इटहरी । यतिबेला फिल्म माईतीघर को धमाधम पोस्ट प्रोडक्सन भइरहेको छ । यो फिल्मको हालसम्म अफिसियल पोष्टर, टिजर, ट्रेलर तथा गीत लगायतका प्रोमोसनल कन्टेन्ट केही सार्वजनिक भएको छैन । तर,

दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! असार २० गते शुक्रवार , यस्तो छ तपाईको राशिफल

श्री शाके १९४७ बि स २०८२ साल असार २० गते शुक्रबार इश्वी सन २०२५ जुलाई ४ तारीख आषाढ शुक्लपक्ष नवमी तिथी चित्रा नक्षत्र शिव योग कौलव करण चन्द्रमा तुला राशिमा

धनकुटाबाट ब्राउनसुगर सहित एक जना पक्राउ

धनकुटा,१९ असार । धनकुटाबाट ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको धनकुटा नगरपालिका वडा नम्बर ६, सरस्वती चोक बस्ने ५० बर्षिया सुशील खड्गी रहेका छन् ।

धनकुटाबाट लागुऔषध गांजा सहित ताप्लेजुङका एक जना पक्राउ

धनकुटा,१९ असार । धनकुटाबाट लागुऔषध गांजा सहित ताप्लेजुङका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङ जिल्लाको मौवाखोला गाउंपालिका वडा नम्बर ६ बस्ने ४१ बर्षिया वुद्धिमान गुरुङ रहेका छन्

विराटनगरकी एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु

विराटनगर । कोशी प्रदेशमा कोरोना सङ्क्रमणबाट अर्की महिलाको पनि मृत्यु भएको छ । विराटनगर-९ बस्ने ७५ वर्षीया कान्तादेवी पोद्धारको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । हिजो साँझ ५ बजे कान्तादेवीलाई

झापामा कुटपिटबाट दोस्रो किशोरको मृत्यु

झापा । झापाको शिवसताक्षी नगरपालिका–९ का १५ वर्षीय आदित्य तामाङको कुटपिटपछि बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। यसअघि सोही घटनामा घाइते भएका रोमन थापाको पनि मृत्यु भइसकेको थियो। ट्युसनबाट

झापा र उदयपुरबाट प्रतिबन्धित औषधी सहित तीन जना पक्राउ

विराटनगर, असार १९ गते । झापा र उदयपुरको दुई स्थानहरुबाट असार १८ गते प्रतिबन्धित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।