युवतीको अश्लील भिडियो बनाएर आफन्तलाई पठाएर चरित्र हत्याको प्रयास गर्ने भोजपुरका दुई युवक पक्राउ

संखुवासभा । युवतीको अश्लील भिडियो बनाएर आफन्तलाई पठाएर चरित्र हत्याको प्रयास गर्ने दुई युवक पक्राउ परेका छन् । संखुवासभा प्रहरीले अश्लील भिडियो बनाएर धम्की दिएको आरोपमा दुई युवकलाई पक्राउ गरेको

झापाको अर्जुनधारामा स्विमिङ पुलमा पौडी खेल्दाखेल्दै डुबेर एक जनाको मृत्यु

झापा ।झापाको अर्जुनधारामा रहेको एक स्विमिङ पुलमा पौडी खेल्दाखेल्दै एकजना मानिसको डुबेर मृत्यु भएको छ । झापाको अर्जुनधारा नगरपालिका–६ स्थित माता मन्दिर नजिकै रहेको सीएम स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा

अमेरिकामा २ सांसदमाथि गोली प्रहार, महिला सांसद र उनका श्रीमानको मृत्यु, अन्य घाइते

वासिंगटन डिसी, १ असार । अमेरिकाको मिनेसोटाका दुई डेमोक्र्याटिक सांसदलाई घरमा गोली हानिएको छ ।    पहिलो घटनामा डेमोक्र्याटिक राज्य प्रतिनिधि मेलिसा होर्टम्यान र उनका पति मार्कको मृत्यु भएको छ

युद्दमा १३८ इरानीको मृत्यु, इजरायलको ३ लडाकु बिमान ध्वस्त

काठमाडौं, १ असार । इजरायल र इरानबीच दोस्रो दिनसम्म पनि भिडन्त जारी रहयो ।    इरानमा पछिल्लो दुई दिनमा १३८ जनाको मृत्यु भएको जनाइएको छ ।    इजरायलले शुक्रबार राति

मोरङको कानेपोखरी दुर्घटनाका घाईते प्रहरी हवल्दारको मृत्यु

मोरङ, १ असार। मोरङ कानेपाेखरीमा सवारी दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।   शनिबार राति ८ बजे मोरङको कानेपोखरी गाउँपालिका – ७ डाँस खोला पुलको डाइभर्सनमा मोटरसाइकल दुर्घटना

राति १२ बजेवाट बंगलादेशमा बिधुत निर्यात सुरू, १ अर्ब २९ करोड आम्दानी हुने

काठमाडौँ, १ असार – नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश विद्युत निर्यात सुरु गरेको छ ।    गत वर्ष कात्तिक १८ (जुलाई १५)

इरानी रक्षा मन्त्रालयमा हमला, इजरायलको हाफिजा तेल प्रशोधन केन्द्र ध्वस्त

काठमाडौं, १ असार । इरान र इजरायलले शनिबार राति फेरि एक अर्काका देशमा धेरै मिसाइलहरू प्रहार गरेका छन्।   दुई देशबीच पछिल्लो ४८ घण्टादेखि द्वन्द्व जारी रहेको छ, यो अझै

प्रतिनिधिसभाको बैठक, बजेट माथी छलफल जारी रहने

काठमाडौं, १ असार । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।   संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।   आजको बैठकमा राष्ट्रियसभावाट

इरानले इजरायलका ठुला सहर तेलअभिव र जेरूसेलममा पनि हान्याे मिसाइल

  काठमाडौं, १ असार । इरान र इजरायलका बिचमा रातभरी एक अर्का माथी मिसाइल प्रहार गरिरहेका छन् । भर्खरै मात्रै इजरायलको राजधानी तेल अभिव र जेरुसेलममा विस्फोटका आवाज सुनिएको जनाइएको

आज देशैभरी बर्षा हुन सक्ने

काठमाडौं, १ असार । हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।