काठमाडौं, २६ जेठ । हाल देशको पश्चिम र मध्य भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू(भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल
झापा । झापाको बिर्तामोड नगरपालिका–२ चैतुवाडीस्थित श्रीराम प्लाई फ्याक्ट्री नजिकै एक पुरुषको शव फेला परेको छ। शनिबार साँझ करिब ६:३० बजेको समयमा कच्ची सडकको छेउमा अन्दाजी ३५ देखि ४० वर्ष
हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित श्री भगवती प्राथमिक विद्यालयमा दुई कोठे भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। शिलान्यास कार्यक्रम गाउँपालिका अध्यक्ष जितेन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
श्री शाके १९४७ बि स २०८२ साल जेठ २६ गते सोमबार इश्वी सन २०२५ जुन ९ तारीख ज्येष्ठ शुक्लपक्ष त्रयोदशी तिथी विशाखा नक्षत्र शिव योग तैलित करण चन्द्रमा तुला राशिमा
काठमाडौं, २५ जेठ । प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायतले संसद अबरोध गरे पछि बैठक सोमवारसम्मका लागि स्थगित गरिएको हो
काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान कार्यको आज स्थलगत निरीक्षण गरेका छन । प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार
काठमाडौं, २५ जेठ । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज प्रबन्ध निर्देशकसहित १८ जना बिरूद्द बिशेष अदालतमा
काठमाडौं, २५ जेठ । जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका– ३ सामाखुसी रानीबारी बस्ने ५८ वर्षीय डम्बर लामाले आफ्नै घरमा संचालन गरेको खुसी किचेन
धनकुटा,२५ जेठ । धनकुटाको पाख्रिबास नगरपालिका ७ का तारा कुमार कार्कीलाई टाउकोमा ट्युमर रोगबाट ग्रस्त भएपछि उपचारका लागि परिवारले सहयोगको याचना गरेका छन् । कार्कीको टाउकोको ट्युमरको काठमाडौ स्थित टिचिंग
काठमाडौं, २५ जेठ । नेकपा एमालेमा दासहरू बढेको सो पार्टीका नेता कर्णबहादुर थापाले जनाएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहदैँ आएका भनिएका नेता थापाले घुमाउरो पारामा