अख्तियारले पठायो माधव नेपालको पत्र संसद सचिवालयमा

काठमाडौं, २२ जेठ । पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल माथी भ्रष्टचारको मुद्दा लागेको जानकारीसहितको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पत्र यतिखेर संसद सचिवालयमा पुगेको छ।   सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर

महिला फुटबल टोली प्रशिक्षकलाई नियुक्ति पत्र हस्तान्तरण

काठमाडौं, २२ जेठ । राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डि वाइल्ड नियुक्त भएका छन । नव नियुक्त मुख्य प्रशिक्षकलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण

ललित निवास छानबिन संयोजकले भने, ‘अन्य केशहरुमा पनि अख्तियार अघि बढ्न सकोस्’

काठमाडौं, २२ जेठ । ललिता निवास जग्गा छानबिन समितिका संयोजक शारदाप्रसाद त्रितालले ‘अख्तियारको निर्णय’ मा खुसी ब्यक्त गरेका छन् ।   पतञ्जली जग्गा प्रकरणमा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जना

माधव नेपालको प्रारम्भिक प्रतिक्रिया, ‘मैले अनुचित काम गरेको छैन’

रौतहट, २२ जेठ । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचारको आरोप अस्वीकार गरेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि पहिलोपटक

अध्यक्ष माथि भ्रष्टचारको मुद्दा लागे पछि नेकपा एसले भन्यो, ‘राजनीतिक प्रतिशोध साँधियो’

काठमाडौं, २२ जेठ । नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना अध्यक्षमाथि राजनीतिक प्रतिशोध साँधेको गम्भिर आरोप लगाएको छ।  सो पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले अध्यक्ष नेपाल बिरूद्द भ्रष्टचारको मुद्दा लागे पछि सञ्चारकर्मीको

भिङ्ग्रेली होटलको ८०२ नम्बरको कोठावाट तीन जुवाडे पक्राउ

दाङ, २२ जेठ । दाङमा तीन जुवाडे पक्राउ परेका छन् ।   घोराही उपमहानगरपालिका–१५ भिङ्ग्रेली होटलको ८०२ नम्बरको कोठामा जुवातास खेलिरहेको अवस्थामा तीन जुवाडे पक्राउ परेका हुन् । सोही उपमहानगरपालिका–५

जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडौं, २२ जेठ । जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । बाँकेमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जानकी गाउँपालिका–६ कोठापुर बस्ने २५ वर्षीय चिराग खान

अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु

काठमाडौं, २२ जेठ । अर्थ मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको छ।   अर्थ मन्त्रालयमा आयोजित बैठकमा नीति तथा कार्यक्रम, बजेट र माइलस्टोनबीच तादम्यता मिलाइ कार्य योजना बनाएर

धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक थापा क्षेत्रीद्वारा इलाका प्रहरी कार्यालय पाख्रिवासको निरीक्षण

धनकुटा,जेठ २२ । जिल्ला प्रहरी कार्यालय धनकुटाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीबाट इलाका प्रहरी कार्यालय पाख्रिवास, धनकुटाको निरीक्षण तथा अनुगमन गरिएको छ । निरीक्षणको क्रममा वहाँले समाजमा

नेपालीको सेनाको नयाँ प्रवक्तामा बस्नेत

काठमाडौं । नेपाली सेनाको प्रवक्तामा सहायकरथी राजाराम बस्नेत नियुक्त भएका छन । जनसम्पर्क तथा सूचना निर्देशनालमा आज आयोजित कार्यक्रममा सहायक रथी बस्नेतले प्रवक्ताको औपचारिक जिम्मेवारी सम्हालेका हुन् । यसअघिका प्रवक्ता



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।