खोटाङ । खोटाङकी एमाले नेतृ उषाकला राई ले समानुपातिक सांसद सूचीमा लगातार तेस्रो पटक स्थान सुरक्षित गरेकी छन्। प्रत्यक्ष निर्वाचनमा कहिल्यै संसद् नपुगेकी राईलाई नेकपा एमालेले पहिलोपटक २०६४ सालको पहिलो
झापा । झापाको दमकमा कलेज बस दुर्घटना भएको छ । झापाको दमक गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि इटहरी इन्टरनेशनल कलेजको बस दुर्घटना भएको हो । घटनाको थप विवरण आउन बांकी छ
टोकियो । जापानको राजधानी टोकियोमा सडक पार गर्ने क्रममा कारको ठ’क्करबाट एक नेपाली विद्यार्थीको ज्या’न गएको छ। अध्ययनका लागि सन् २०२३ को जुलाईमा पोखराबाट जापान आएकी प्रीति सुनारको दु’र्घ’ट’नामा मृ’त्यु
इलाम । मोटरसाइकल दुर्घटना हुँदा इलाममा एक जनाको मृत्यु भएको छ । रवि-राँके सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परि फाकफोकथुम गाउँपालिका–४ निवासी सुवास सारु मगरको मृत्यु भएको हो । आज
इलाम । इलामबाट एक बालक बेपत्ता भएका छन् । इलाम नगरपालिका वडा नं-८ तिल्केनी विद्युत सबस्टेशनबाट आज दिउसो ९ बर्षिय सिर्जन राई सम्पर्कविहिन भएका हुन् । माउण्ट मेची विद्यालयमा पढ्दै
सिरहा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ वनभोज कार्यक्रममा सहभागी हुन हेटौंडाबाट हेलिकप्टर चढेर सिरहा आएका छन्। सिरहा कांग्रेसका सभापति रामचन्द्र यादवले अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गरेको वनभोजमा सहभागी
काठमाडौं, १७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्व डिआईजी छविलाल जोशीविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतले दिएको धरौटी आदेशलाई उच्च अदालत पाटनले पनि
झापा । झापामा अटो पल्टिँदा चालकको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका–१ निवासी ४० वर्षीय वीरबहादुर चेम्जोङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार गएराति साढे ९ बजे
सुनसरी । जिल्ला प्रशासन कार्यलय सुनसरीमा भएको सहमति अनुसार घटनाको निष्पक्ष छानबिन गरी दोषी उपर कार्वाही गरिने छ । मृतकको श्रीमती र छोरालाई जागिर लगाइने छ । काजकृया र क्षतिपूर्ति
मोरङ,१७ पुष । मोरङबाट २० बर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. ५ बस्ने ४६ बर्षिय डि.वि. भन्ने डिग बहादुर