अन्तराष्ट्रिय स्तरको ‘सगरमाथा संबाद’ कार्यक्रम आजबाट

काठमाडौं, २ जेठ । आज देखी काठमाडौंमा अन्तराष्ट्रिय स्तरको ‘सगरमाथा संबाद’ कार्यक्रम आयोजना हुदैँछ ।   हिमाल, हिमनदीसहित विश्वमा देखा परेको जलवायु परिवर्तनका बारेमा छलफल गर्नका लागि काठमाडौंमा सगरमाथा संबाद

आजको मौसमः पाँच प्रदेशमा तापक्रम बढने, दुइ प्रदेशमा पानी पर्ने

काठमाडौं, २ जेठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

आधारभूत तहमा दिगो न्यायिक सेवा दिने तयारीमा सहिदभूमि

नारायण कुमार राई/धनकुटा,१ जेठ । न्यायिक सेवालाई नागरिकहरुको पहुँच सम्म पु¥याएर प्रभावकारी कार्यान्वयन गर्न धनकुटाको सहिदभूमि गाउँपालिकाले वडा स्तरमा मेलमिलाप कमिटी निर्माण गर्ने भएको छ । पालिकाको न्यायिक समितिमा धेरै

धनकुटाको भेडेटारबाट लागुऔषध गांजा सहित तीन जना पक्राउ

धनकुटा,१ जेठ । धनकुटाबाट लागुऔषध गांजा सहित तीन जना पक्राउ परेका छन् । संखुवासभाबाट दमक जाँदै गरेको प्रदेश नम्बर १-०२-००१ ज ४६५९ नम्बरको इभी गाडीमा सवार जिल्लाको सहिदभूमि गाँउपालिका २

प्रथम नेपाल तारा युकेको सांगितिक यात्रामा

काठमाडौं,  १ जेठ । नेपाली संगीत क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि सक्रिय गायक तथा प्रथम नेपाल तारा दिपक लिम्बु हाल सांगीतिक यात्राको क्रममा युनाइटेड किङ्गडम (युके) आइपुगेका छन्। मे १०

दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! जेठ २ गते शुक्रवार , यस्तो छ तपाईको राशिफल

श्री शाके १९४७ बि स २०८२ साल जेठ २ गते शुक्बार इश्वी सन २०२५ मे १६ तारीख ज्येष्ठ कृष्ण पक्ष चतुर्थी तिथी मूल नक्षत्र साध्य योग वव करण चन्द्रमा धनु

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रबारदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँका दरले घटाएको हो

संखुवासभा सिलिचोङको एक घरमा आगलागी

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका २ बालामा एक घरमा आगलागी भएको छ । विहिबार साँझ पेलुम्बा टोलका भक्तबहादुर कुलुङको घरमा आगलागी भएको हो । घर भित्रैको अगेनाबाट आगो लाग्न सुरु

मन्त्री राईले सुरु गरे बेरुजु शून्यमा झार्ने अभियान

विराटनगर । भौतिक पूर्वाधार विकास र स्वास्थ्य मन्त्रालय सम्हालेका मन्त्री भूपेन्द्र राईले मन्त्रालय र मातहतका कार्यालयहरुमा रहेको बेरुजु शून्यमा झार्ने अभियान सुरु गरेका छन् । उनले महालेखा परीक्षकको कार्यालयका टोली

धनकुटाको पाख्रीबास बजारमा विद्युत् अवरूद्धपछि अन्धकार (तस्बिरहरू)

धनकुटा । बिहीबार साँझ धनकुटा सहित काठमाडौँ र देशका पूर्वी तथा मध्यभागका अधिकांश स्थानमा बिजुली गएको छ। ढल्केबर सबस्टेसनमा प्राविधिक समस्या आउँदा बत्ती गएको नेपाल विद्युत प्राधिकरणले बताएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।