सुनसरी, जेठ ०१ गते । संगठन प्रमुख प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी स्कुल धरानको निरीक्षण तथा आसरा सुधार केन्द्र पानवारीको अवलोकन भ्रमण गर्नुभएको छ । जेठ १ गते दिउँसो
धनकुटा,१ जेठ । धनकुटाबाट लागुऔषध गांजा सहित एत जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका ९ बस्ने अन्दाजी ५१ बर्षिया राजु राई रहेका छन् । आज दिउंसो धनकुटा
धनकुटा,१ जेठ । धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको धनकुटा नगरपालिका ८ शिवाबेशी स्थित ६८ बर्षिया मंगल सिंह राई रहेका छन् । आज दिउंसो
काठमाडाैं, १ जेठ । जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ परेका छन्। दाङ, तुलसीपुर उपमहानगरपालिका-६ गुम्राहचोक डेरा गरी बस्ने सोही उपमहानगरपालिका-११ घर भएका २९ वर्षीय नरेन्द्र केसीको कोठामा जुवातास
काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्तीमा बढ्दो तापमान र प्रदूूषणका कारण मानवीय जीवन र पृथ्वीको भविष्य रक्षार्थ सबै मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् । सगरमाथा
बैतडी, १ जेठ । नेकपा माओवादी केन्द्रले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्गको अभियान सुरु गर्दै छ। अभियानको सुरुवात गर्न बैतडीको पाटन जाने क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलालीको
हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ मा अवस्थित प्राकृतिक सुन्दरताले भरिपूर्ण झरना ओझेलमा परेको छ। केही वर्ष अगाडी गाउँपालिकाले पर्यटकीय स्थलको रूपमा विकास गर्ने उद्देश्यले तमोर करिडोर (कबेली सडक) बाट
काठमाडाैं, ०१ जेठ । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-५ बैङरोडबाट स्रोत नखुलेको नगद १३ लाख ५० हजार रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सम्मरीमाई गाउँपालिका-७ बस्ने
काठमाडौं, १ जेठ । नेपालले बहराइनविरुद्ध डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा ६ विकेटको जित दर्ता गरेको छ । आइसिसी महिला ट्वान्टी(२० विश्वकप एसिया छनोटमा बिहीबार नेपालले बहराइनविरुद्ध डकवर्थ
काठमाडौं, १ जेठ । देशका विभिन्न स्थानहरूबाट अवैध लागूऔषध कारोबार तथा सेवनमा संलग्न रहेका २७ जनालाई प्रहरीले पक्राउ गरेको छ। बाँके, बैजनाथ गाउँपालिका-३ पितमारीस्थित बालसुधार गृह नौबस्ता बाँकेको