कृषकलाई खेती गर्न सिकाउँदै तमोर पर्मा कल्चर

सैलेन्द तामाङ/बैशाख १६,धनकुटा(चौविसे) । धनकुटाको चौविसे गाउँपालिकाको वडा नं.३ मा रहेको तमोर पर्मा कल्चरको सिकाई थलोबाट सिकेर यस क्षेत्रका स्थानीयहरुले फलफुल खेतीबाट आमदानी लिनथालेका छन् । पानीको अभाव भएको अति

१८ महिना पछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

काठमाडौं, १६ बैशाख । प्रतिनिधिसभको आजको बैठकले भन्सार विधेयक पारित भएको छ ।    मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव

धरानबाट हराएको बस टुक्र्याउँदै कवाडीमा बिक्री गरिरहेको अवस्थामा विराटनगरमा फेला

सुनसरी । धरानबाट हराएको बस विरानगरमा फेला परेको छ । धरानको बरगाछीबाट गत बैशाख १२ गते हराएको बस विराटनगर ल्याएर त्यसका पाटपूर्जा कवाडीमा बिक्री गर्दै गरिएको अवस्थामा फेला परेको हो

विराटनगरमा जारी तेस्रो संस्करणको एमएम कप क्रिकेटमा कोशी प्रदेश विजयी

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश विजयी भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको

पाख्रिबास नगरभित्रका सामुदायिक बिद्यालय यथाशिघ्र संचालन गर्न नगरपालिकाको आग्रह

धनकुटा,१६ बैशाख । धनकुटाको पाख्रिबास नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक बिद्यालयहरु यथासिघ्र संचालन गर्न नगरपालिकाले आग्रह गरेको छ । नगर प्रमुख ज्ञान बहादुर गुरुंगद्वारा हस्ताक्षरित पत्र सार्बजनिक गर्दै नगरले यस्तो आग्रह

प्रधानमन्त्री र मन्त्रीहरूकाे सम्पति बिवरण सार्बजनिक गर्न रास्वपाकाे माग

काठमाडौं, १६ बैशाख ।  रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेको छ  । प्रतिनिधि सभाको मंगलबारको बैठकमा रास्वपाले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

पाकिस्तानले भन्यो, ‘भारतको इशारामा आतंक मच्याउने मारिए ७१ जना आतंककारी’

इस्लामबाद, १६ चैत । पाकिस्तान–अफगानिस्तान सीमा नजिकै १७ आतंककारी मारिएका छन्  अफगानिस्तान सिमा नजिक रहेको खैबर पख्तुनख्वाको उत्तरी वजिरिस्तान जिल्लामा सुरक्षा बलले १७ आतङ्ककारीलाई मारेको पाकिस्तानी सेनाको मिडिया शाखाले सोमबार

एनआरएनएः एकता महाधिवेशन तोकिएको मितिमै सम्पन्न हुने, राष्ट्रपतिले उदघाटन गर्ने

काठमाडौं, १६ बैशाख । सर्वोच्च अदालतको परमादेशअनुसार गठन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले काठमाडौँमा तय गरेको एकता महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिहरुले तोकिएको मितिमै महाधिवेशन सम्पन्न गर्न

धनकुटामा औद्योगिक प्रदर्शनी एवं धनकुटा पर्यटन उत्सव हुने

धनकुटा, १६ बैशाख । धनकुटामा यही वैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन उत्सव हुने भएको छ। आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाले आज

सुनसरीबाट लागूऔषध गाँजा बोकेको सवारी साधन सहित ओसार पसारमा संलग्न दुई जना पक्राउ

विराटनगर, बैशाख १६ । सुनसरीबाट लागूऔषध गाँजा बोकेको १ वटा सवारी साधन सहित ओसार पसारमा संलग्न रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा सुनसरीको इलाका प्रहरी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।