विराटनगरबाट ब्राउन सुगर सहित एक जना पक्राउ

मोरङ, चैत १६ गते । मोरङको बिराटनगर-१५ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत १५ गते दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले

प्रधानमन्त्री कपको आज फाइनल प्रतिस्पर्धा

काठमाडौं, १६ चैत । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ।    उपाधिका लाग दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दै छिन्।  

राजावादीहरुको आन्दोलनमा पत्रकार हत्याको विरोधमा सडकमा उत्रियो महासंघ

काठमाडौँ । शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा नेपाल पत्रकार महासंघले शनिबार बिहान माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । बदलिएको परिस्थितिका कारण महासंघले स्थापना दिवसका

स्थानीय पर्यटकको रोजाईमा पर्दै बन्दुके डांडा

चौबिसे कुरुले तेनुपा,चैत्र १६ । धनकुटाको चौविसे गाउँपालिका वडा नं ३ मा रहेको बन्दुके डांडा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । तमोर केरिडोरबाट करिब ५ किमि टाढा कुरुले तेनुपाको

झापाको दमकमा ८१ वर्षीय गुरुङले आफ्नै तीनतले घरको छतबाट हामफालेपछि…

झापा । झापामा एक ब्यक्तिको छतबाट हाम फाल्दा मृत्यु भएको छ । झापाको दमक-५ दिपिनी मार्गमा ८१ वर्षीय टेक बहादुर गुरुङले आफ्नै तीनतले घरको छतबाट हामफालेर ज्यान गुमाएका हुन् ।

आजको मौसमः तीन प्रदेशमा बर्षा हुन सक्ने

काठमाडौं, १६ चैत । हाल देशमा पश्चिमी वायू तथा स्थानीय  वायूको आंशिक प्रभाव रहेको  छ।    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेश लगायत देशको

पत्रकारको सुरक्षा र निर्बाध रूपमा समाचार सङ्कलनको वातावरण बनाउन प्रेस चौतारी नेपालको माग

काठमाडौं । प्रेस चौतारी नेपालले पत्रकारको सुरक्षा र निर्बाध रूपमा समाचार सङ्कलनको वातावरण बनाउन सरोकारवालासँग माग गरेको छ । प्रेस चौतारी नेपालले शुक्रबार एक विज्ञप्ति जारी गरी अराजक गतिविधि तत्काल

पत्रकार किशोर बुढाथोकीलाई १ लाख राशिको पुरस्कार

विराटनगर । यसवर्षको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार विराटनगरका सक्रिय पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिने भएको छ । मुलुकी खबर अनलाइनको सम्पादक रहेका बुढाथोकी अन्नपूर्ण पोस्टको कोशी प्रदेश ब्युरो प्रमुख

दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! चैत १६ गते शनिवार , यस्तो छ तपाईको राशिफल

श्री शाके १९४६ बि स २०८१ साल चैत्र १६ गते शनिबार इश्वी सन २०२५ मार्च २९ तारीख चैत्र कृष्णपक्ष औसी तिथी उत्तरभाद्रपदा नक्षत्र ब्रह योग चतुष्पद करण चन्द्रमा मिन राशिमा

सहिद भीमनारायण गोल्डकपको तयारी अन्तिम चरणमा

धनकुटा,१५ चैत । चैत्र १७ गते देखि सुरु हुने सहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगिताको १७ औ संस्करण तयारी अन्तिम चरणमा पुगेकाे छ । गोल्डकप आयोजक समितिले आज पत्रकार सम्मेलन गर्दै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।