सुन प्रकरणबारे धारणा बनाउन एमालेले बोलायो संसदीय दलको बैठक

१० साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ल्याइएको करिब एक क्विन्टल सुन बाहिरिएको विषयमा पार्टीको धारणा बनाउन संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको

शपथ ग्रहण गर्न गएका सांसदलाई नाउपाले फिर्ता बोलायो

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले मन्त्रीको शपथ ग्रहणको लागि तयारी अवस्थामा पुगेका आफ्ना प्रदेश सभा सदस्यलाई एकाएक फिर्ता बोलाएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको शपथको लागि

प्रधानमन्त्री – खाद्य असुरक्षाविरुद्धको लडाइँ लड्नुपर्ने अवस्था छ

काठमाडौँ, ९ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्ने बताउनुभएको छ । उहाँले हाम्रो खाद्य प्रणालीमा परिवर्तन गर्नुपनि भोकविरुद्धको लड्ने अस्त्र भएको

नयाँ पर्यटकीय गन्तव्य पुम्दीकोटको विशाल मूर्ति

गण्डकी, ९ साउन। देशका अधिकांश स्थानमा सुविधाको खोजी गर्दै सर्वसाधारण गाउँ छोड्दै हिँड्ने गरेको बेलामा पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा भने विगतमा गाउँ छोड्नेहरू धमाधम घर फर्कन थालेका छन् । जनस्तरको सक्रियतामा

नेप्से परिसूचकमा आज पनि उच्च अङ्कको गिरावट

काठमाडौँ, ९ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार र मङ्गलबार भने घटेको छ

सामाजिक सञ्जाल: क्रिस्दा रोड्रिगेजको मार्मिक सन्देशमा सोनाली बेन्द्रेको फोटो भाइरल

काठमाडौं । तपाईंले केही दिनदेखि सामाजिक सञ्जालमा एउटा पोस्ट हेर्नुभएको होला, जहाँ एक क्यान्सर पीडितले लेखेका केही प्रेरणादायी शब्दहरु छन् । जीवनमा पैसाभन्दा माया ठूलो हो भन्ने भाव पोखिएको मार्मिक

पाँचथरकाे फिदिममा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे

पाँचथर – पाँचथरको फिदिम नगरपालिका–२ कृष्ण मन्दिरमा आज मङ्गलवार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत झापाको बिर्तामोडबाट फिदिम

बैठक शक्ति प्रदर्शन गर्ने थलो बन्यो, सबै महामन्त्रीविरुद्ध खनिए: चन्द्र भण्डारी

काठमाडौं । कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेस केन्द्रीय समितिको बैठकमा राष्ट्रिय मुद्दा छाडेर शक्ति प्रदर्शनको गर्ने थलो बनेको टिप्पणी गरेका छन् । बीपी स्मृति सप्ताह कार्यक्रममा बोल्दै उनले सबै नेताहरु

सधैँ सताइरहने दब्ल्लाङको पहिरो

गलकोट, ९ साउन।बर्खाको समय छ । सामान्य पानी पर्नासाथ बागलुङ बजारसँग बागलुङको दक्षिण भेगको आवतजावत छुट्टिन्छ । निरन्तर झरिरहने दब्ल्लाङको पहिराले बागलुङको बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई सडक सञ्जालसँग

आज कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ, ९ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको समसामयिक विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाउनुभएको छ । उहाँले आज अपराह्न ४ बजे आफ्नो निजी निवास धुम्बाराहीमा पदाधिकारी बैठक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।