काठमाडौँ, ९ कात्तिक ।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले उकालो लागेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ६०० तोकिएको छ ।
विराटनगर, ९ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समय खेर फाल्नुभन्दा निर्वाचन जानु राम्रो भएको बताउनुभएको छ । प्रेस चौतारी मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले अदालत
नारायण अधिकारी,चितवन, ९ कात्तिक। जिल्लामा पछिल्लो समय पुष्प व्यवसाय गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ । यो व्यवसायमा यहाँका युवा आकर्षित भएका छन् । भरतपुर महानगरपालिका–७ मा दुई युवा मिलेर जग्गा
जलेश्वर, ९ कात्तिक । महोत्तरी प्रहरीले नेपालमा प्रतिबन्धित ला,गुऔषधसहित तीन युवकलाई प,क्राउ गरेको छ । प,क्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका–१ बस्ने ३२ वर्षीय पङ्कज साह, ३१ वर्षीय रञ्जीत थापा र
सुशीला रेग्मी, रामपुर (पाल्पा), ९ कात्तिक । पाल्पा ढाका कपडाले प्रसिद्ध जिल्ला हो । यहाँ आउने जो–कोहीले पनि ढाका कपडाबाट उत्पादित सामान कोसेलीका रुपमा अन्यत्र लैजाने गर्छन् । तानबाट उत्पादन
महोत्तरी, १० कात्तिक।मुख्य चाडपर्वको मुखमा महोत्तरीका किसानलाई बाली स्याहार्ने चटारो छ । दीपावली र छठजस्ता मुख्य पर्वको मुखमा यहाँका किसानलाई लाग्दो कात्तिकको बेमौसमी वर्षाले डुबाएको÷लडाएको धान स्याहार्ने चटारो परेको हो
दमक, ९ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वपश्चिम हुलाकी सडक सञ्चालनमा आएपछि दक्षिणी भेगको मुहार फेरिने बताउनुभएको छ । सोमबार आफ्नो निर्वाचन क्षेत्र नं ५
काठमाडौँ, ८ कातिक । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताउनुभएको छ । निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उहाँले
नयाँ दिल्ली,८ कात्तिक । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घटेको छ । सरकारी अधिकारीहरुले पछिल्लो २४ घण्टामा १४ हजार ३०६ जना मात्रै नयाँ सङ्क्रमित भएको सोमबार जानकारी दिएका छन्
रमेश लम्साल,काठमाडौँ, ८ कात्तिक। सरकारले अरुण नदीमा पहिचान भएको ४९० मेगावाट क्षमताको अर्धजलाशयुक्त अरुण–४ जलविद्युत् आयोजनाको सर्भेक्षण अनुमतिपत्र नेपाल विद्युत् प्राधिकरणलाई दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सङ्खुवासभाको