गोरखा, २१ असोज ।श्राद्ध सकेर नदीमा पिण्ड सेलाउने क्रममा डु,बेर बे,पत्ता भएका पुरुषको श,व फेला परेको छ। मस्याङ्दी नदीमा डु,बेर बे,पत्ता भएका गोरखा नगरपालिका–१४ गोप्लिङका ४७ वर्षीय पूर्णबहादुर दराईको शव
काठमाडौँ, २१ असोज । नेपालमा पहिलो पटक मातृमृत्यु दर बारे अध्ययन गर्न थालेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनगणना–२०७८ मार्फत पहिलो पटक मातृमृत्यु दर बारे अध्ययन गर्न थालेको हो
लन्डन,२१ असोज । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको छ । बेलायतका स्वास्थ्य अधिकारीहरुले सरकारी
काठमाडौँ, २१ असोज। दसैँको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ५०० सयले बढेको छ । छापावाल सुन बुधबार प्रतितोला रु ८९ हजार ९०० मा कारोबार भएको थियो
मोरङ, २१ असोज । प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दसँैं पर्वले अन्याय, अत्याचार अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ
–तारानाथ आचार्य,बलेवा, २१ असोज । नेपाल सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा विद्यालय कर्मचारी, सहयोगी र बालविकास सहजकर्ताको मासिक तलब वृद्धि गर्ने घोषणा ग¥यो । तर, बागलुङका केही स्थानीय तहले
मनाङ, २१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले जिल्लास्थित बा,ढी प,हिराले क्ष,ति पु¥याएको क्षेत्रको आज अनुगनमन तथा निरीक्षण गर्नुभयो । उहाँलाई प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गत असारमा अकल्पनीय रुपमा गएको
–ज्ञानेन्द्र न्यौपाने,रसुवा, २१ असोज । ठूलोे ढुङ्गा लच्किएका कारण उत्तरी रसुवास्थित याङयाङ खोलाको पासाङल्हामु राजमार्गमा जो,खिम बढ्दै गएको छ । कुनातर्फ रहेको एक विशाल ढुङ्गाले माटो भागसमेत केही मात्रामा छोडी
–रवीन्द्र काफ्ले,पाँचथर, २१ असोज । उपचाररत बालिकाको मृत्यु प्रकरणमा गए राति जिल्ला अस्पतालमा तोडफोड हुँदा अस्पतालका संरचनामा क्षति पुगेको छ । स्वास्थ्यकर्मीको लापरवाहीले बालिकाको ज्यान गएको आरोप लगाउँदै तोडफोडमा उत्रिएको
काठमाडाँै, २१ असोज । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोली आज भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ । भारतीय जनता पार्टीको निमन्त्रणामा डा महत नेतृत्वको