बिरिङमा पक्की बाँधपछि हट्यो नदी कटान र डु,बानको समस्या

सुरुङ्गा,हरेक वर्ष बिरिङ खोलामा आएको बा,ढीले डुबान र कटानको समस्या झेल्दै आएका बाह्रदशी गाउँपालिकावासीले यो वर्ष भने राहतको महसुस गरेका छन् । बाह्रदशी–५ भएर बग्ने बिरिङ खोलाको पूर्वी क्षेत्रमा पक्की

बढी भाडा लिने ७७ सार्वजनिक यातायात कारवाहीमा

काठमाडौँ, सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १ गतेदेखि

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीमा शुभकामना व्यक्त

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गर्नुभएको छ । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेको केही क्षणमै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले

शोक प्रस्ताव पारित

काठमाडौँ, प्रतिनिधिसभाको आजको बैठकले पूर्वसांसद विदुर पौडले, मोतिप्रसाद पहाडी, हरिभक्त अधिकारी, कृष्णसिंह परियार, रत्नप्रसाद शर्मा र योगनारायण यादवको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो

प्रधानमन्त्री देउवाका तर्फबाट संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अध्यादेश सभासमक्ष पेश

काठमाडौँ,प्रतिनिधिसभामा शपथसम्बन्धी अध्यादेश २०७८, रेल्वे अध्यादेश २०७८ लगायत अध्यादेश पेश भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ती अध्यादेश सभासमक्ष पेश गर्नुभएको हो

कांग्रेसका नेता थापाको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, नेपाली कांग्रेस गुल्मीका नेता एवं गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष ७४ वर्षीय अशोककुमार थापाको असार ३० गते ललितपुरमा उपचारका क्रममा निधन भएकोप्रति पार्टी सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय एकताका पक्षमा लाग्न आग्रह

काठमाडौँ,राष्ट्रिय समस्या समाधानका लागि सबै राजनीतिक दलकाबीच राष्ट्रिय एकता हुनुपर्नेमा जोड दिइएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद शेखरकुमार सिंहले हिमाल, पहाड र तराईबीच एकता र भातृत्वलाई बढावा दिन तथा

राष्ट्रियसभाको नवौँ अधिवेशन प्रारम्भ

काठमाडौँ, सर्वाेच्च अदालतको आदेशानुसार पुनःस्थापित सङ्घीय संसद प्रतिनिधिसभाको आठौँ अधिवेशन आजदेखि शुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी प्रतिनिधिसभाको आजै बस्ने दोस्रो वैठकमा निर्णयार्थ प्रस्तुत

भारत मा संक्रमण दर घटेन ,थप ४१ हजार १५७ नयाँ सङ्क्रमित

नयाँ दिल्ली३ साउन ,भारतमा कोरोनाभाइरसबाट नयाँ ४१ हजार १५७ जना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड

अस्पतालमा बढ्न थाले स,र्पदंशका बिरामी, स,र्पले ड,सेर दैनिक पाँच÷सातजना बिरामी अस्पताल आउने

चितवन,भरतपुर अस्पतालमा गएको तीन महिनामा विषालु स,र्पले डसेका ३५ बिरामीको उपचार गरिएको छ । स,र्पले ड,सेर दैनिक पाँच÷सातजना बिरामी अस्पताल आउने गरेका छन् । अस्पतालका आकस्मिक सेवा प्रमुख राजकुमार ढुङ्गानाका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।