उच्च गतिको इन्टरनेट एफटिटिएच सेवा वितरण

डोटी, पछिल्लो समय जिल्लामा इन्टरनेटको माग बढेसँगै जोरायल गाउँपालिका–२ बुडर बजार तथा यहाँ रहेका सरकारी कार्यालयमा नेपाल टेलिकमले उच्च गतिको ताररहित इन्टरनेट सेवा एफटिटिएच सेवा वितरण गर्न थालेको छ ।

हिरासतको ग्रिल का,टेर प्रहरी हि,रासतबाट थु,नुवा फ,रार

लहान,इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा आज फ,रार भएका छन् । लागुऔषध मुद्दामा गत जेठ २० गते प,क्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय पशुपति यादव बिहान

स,र्पको टो,काइबाट बालिकाको मृ,त्यु

नवलपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा स,र्पको टो,काइबाट एक बालिलकाको ज्यान गएको छ । स,र्पको टो,काइबाट शुक्रबार राति गैँडाकोट नगरपालिका–३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेलको मृ,त्यु भएको हो । राति

“स्वस्थ आमा, स्वस्थ बच्चा” भन्ने मुल नाराका साथ ‘सु,त्केरी पोषण उत्प्रेरणा’ कार्यक्रम

दाङ, पश्चिम दाङको बबइ गाउँपालिकाले ‘सु,त्केरी पोषण उ,त्प्रेरणा’ कार्यक्रम ल्याएको छ । सरकारी स्वास्थ्य संस्थामा गएर सु,त्केरी हुने गर्भवतीलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष सावित्री विश्कर्माले जानकारी दिनुभयो ।

नगरपालिकाले राहतस्वरुप कोभिडका कारण मृ,त्यु भएका परिवारलाई ५० हजार

मंगलबारे, कोभिडका कारण मृ,त्यु भएका परिवारलाई इलामको देउमाइ नगरपालिकाले राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष ०७८÷०७९ को नीति तथा कार्यक्रममा नगरबासीको मृ,त्यु

घर–घरबाट फो,होर किन्दै घोराही उपमहानगर

देउखुरी,घोराही उपमहानगरपालिकाले घर घरबाट फो,होर खरिद गर्न थालेको छ । बोटल र गुटखाका खोलमा पैसा आउन थालेपछि स्थानीय दङ्ग परेका छन् । गल्ने फो,होरबाट ग्यास र मल उत्पादनको तयारी अन्तिम

नगरपालिकाले दिँदैं आएको भत्ता एकल पुरुषको भत्ता वृद्धि

बैतडी, बैतडीमा एकल पुरुषलाई विदुर भत्ता दिँइदै आएको छ । जिल्लाको मेलौली नगरपालिकाले उक्त भत्ता दिँदैं आएको हो । नगरपालिकाले आगामी आर्थिक वर्षदेखि सो भत्तामा ५ सय थप्ने भएको छ

विदेश छाडेर गाउँमा शुरु गरेको बाख्रापालनबाट अहिले वार्षिक रु १२ लाखसम्म आम्दानी गर्न सफल, व्यवसायी यसो भन्छन्.

गलेश्वर,आफ्नै गाउँठाउँमा उद्यम गरी म्याग्दीका कृष्ण मल्लले मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । बेनी नगरपालिका–६ चुत्रेनीका २९ वर्षीय मल्लले पैसा कमाउनकै लागि अष्ट्रेलिया जाने तयारीलाई पन्छाएर गाउँमा नै शुरु

सहमति नजिज पुगेको एमाले एकता एकाएक यसकारण अल्झियो

एमालेको कार्यदलका सदस्यहरूबीच बिहीबार एकता प्रक्रिया टुंगो लगाउने भन्दै दिनभर नै दौडधुप भयो। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबाट संयुक्त रूपमा एकताको सन्देश दिने तयारी कार्यदलको थियो।

ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष सहमतिनजिक ;अदालतलाई प्रभाव पार्ने भाषा प्रयोग नहुने

नेकपा एमालेको आन्तरिक वि,वाद मिलाउने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष सहमतिनजिक पुगेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित नपार्ने,



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।