गृहमन्त्री श्रेष्ठ – राज्यका जिम्मेवार संयन्त्रले काम गरिरहेकाले उच्चस्तरीय समिति आवश्यक छैन

कास्की, २ भदौ : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्डको अनुसन्धानलाई अन्तिम निष्कर्षमा पु¥याएर यसको नेटवर्कको पहिचान गरी दोषीमाथि कारबाही गरिने बताउनुभएको छ । राज्यको व्यावसायिक, पेसागत रुपमा दक्ष

प्रदेशसभा सदस्यको मूल्याङ्कन गर्दै जनमत पार्टी

काठमाडौँ, २ भदौ : जनमत पार्टीले स्थानीय प्रदेशसभा सदस्यहरुको मूल्याङ्कनका लागि आज मतदान गराउँदैछ । जनमत पार्टीबाट निर्वाचित १६ प्रदेशसभा सदस्यकै निर्वाचन क्षेत्रमा मतदानमार्फत अनुमोदन मूल्याङ्कन भइरहेको सो पार्टीका सचिव

विराट कोहलीको अन्तर्राष्ट्रिय क्रिकेटमा १५ वर्ष पूरा

काठमाडौं । भारतीय टोलीका पूर्व कप्तान विराट कोहलीले शुक्रबार अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो १५ वर्ष पूरा गरेका छन् । यस अवसरमा उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा पोष्ट शेयर गर्दै खुशी व्यक्त गरेका

हत्या अभियोगमा दुई पक्राउ

झापा, २ भदौ ः मेचीनगर नगरपालिका–८ मुनियाँ टोलका ज्याला मजदुरी गर्ने ३५ वर्षीय सुन्दर किसानको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । सुन्दरको

‘कोशीमा विश्वासको मत दिनेलाई १० करोड र मन्त्री पदको अफर !’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विश्वासको मत लिने दिनको टुङ्गो लागेसँगै कोशी प्रदेशमा बहुमत जुटाउन सत्ता गठबन्धन दलका नेताहरूले चलखेल सुरु गरेको बताएका छन् । उनले विश्वासको

उमेरले छेकेन प्रेमकुमारीको पढ्ने रहर

राँझा (बाँके), २ भदौ ः कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा हजुरआमा उमेरकी ६१ वर्षीया प्रेमकुमारी गिरीले ध्यान दिएर पढ्नुहुन्छ । बाँकेको कोहलपुर नगरपालिका–११ बगियामा रहेको ज्ञानज्योति

स्पेनकी राजकुमारी भइन् सेनामा भर्ना, राजा रानी लगायत सबै भए भावुक

म्याड्रिड। कुनै पनि देशको सेनामा भर्ना हुनु प्रतिष्ठित काम हो तर कल्पना गर्नुहोस् कि कुनै देशकी राजकुमारी त्यो देशको सेनामा भर्ना भएमा यो निकै चर्चाको विषय बन्न सक्छ। यसै बेला

स्थानीय उत्पादनको शनिबारे मेलामा उपभोक्ताको आकर्षण

सनद अधिकारी /नारायणगढ (चितवन), २ भदौ : उद्योग सङ्घ चितवनले सुरु गरेको शनिबारे मेलामा उपभोक्ताको आकर्षण बढेको छ । सङ्घले सञ्चालन गरेको चितवन प्रदर्शनी केन्द्रमा हरेक शनिबार बिहान मेला हुँदै

पढाइसँगै नौमती बाजा बजाउन सिकाइँदै

पूर्ण विके / तनहुँ, २ भदौ ः व्यास नगरपालिका–१० स्थित शिव माध्यमिक विद्यालयका केही शिक्षक र विद्यार्थी हिजोआज नियमित कक्षा लिनाका अलावा विद्यालयमा बाजा बजाउँदै नाचगान गरिरहेका भेटिन्छन् । विद्यार्थीलाई

ओझेलमा चितवनको गौरीखोला झरना

भरतपुर, २ भदौ : चितवनको गौरीखोला झरना ओझेलमा परेको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने झरनाको प्रचार–प्रसार र पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेको हो । झरनासम्म पुग्नका लागि खानी गाउँसम्म



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।