खाद्य बजारमा जीवित ज,ङ्गली जी,वजन्तुको बेचबिखन रोक्न डब्लुएचओको आग्रह

जेनेभा,विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नयाँ नयाँ किसिमका रोगहरुको उत्पत्ति रोक्न खाद्य बजारमा जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न मङ्गलबार आग्रह गरेको छ । डब्लुएचओले ठूलो जनसंख्यालाई खाद्य तथा जीविकोपार्जन जुटाउन

साबुन र पानीसँग नियमित खेल्छन् विद्यार्थी

काभ्रेपलाञ्चोक ,खानीखोला गाउँपालिका–७ खोरभञ्ज्याङ्स्थित महेन्द्र प्राथमिक विद्यालय मिल्चेका विद्यार्थी कक्षाकोठामा प्रवेश गर्नुअघि रमाइरमाइ साबुन पानीले हात धुने गर्दछन् । घरदेखि नै मास्क लगाएर आउने उनीहरु सामाजिक दूरी कायम गर्दै लाइनबद्ध

कोरोना स,ङ्क्रमित पुरुषको मृ,त्यु

चितवन,चितवनको भरतपुर महानगरपालिका–१८ का ५२ वर्षीय पुरुषको को,रोना स,ङ्क्रमणका कारण आज मृ,त्यु भएको छ । निमोनिया, मधुमेह र रक्तचापको उपचारका लागि चैत २२ गते भरतपुर अस्पताल पुग्नु भएका उनको सोही

नयाँ वर्षमा प्रविधिमैत्री जाउँ है पोखरा अभियान

गण्डकी, पश्चिमाञ्चल होटल सङ्घ पोखराले नयाँ वर्षका अवसरमा प्रविधिलाई विशेष प्राथमिकतामा दिँदै जाउँ है पोखरा अभियान सञ्चालन गर्ने भएको छ । कोभिड– १९ को सङ्क्रमणका कारण यसपटक भौतिक महोत्सव आयोजना

वन क्षेत्रमा नयाँ वर्षको चहलपहल शुरु

महोत्तरी, नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा महोत्तरी जिल्लाको सुदूर उत्तरवर्ती वनक्षेत्रमा निकै चहलपहल बढेको छ । नयाँ वर्षमा वनभोज (पिकनिक) र नाचगान मनोरञ्जन गर्न वनक्षेत्र रोजाइँमा परेपछि एक दिन पहिले

‘विद्वत् वर्गका सुझाव नीति निर्माणमा उपयोगी’

काठमाडौँ,परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विद्वत् वर्गका अनुसन्धानमूलक सुझाव एवं अध्ययन प्रतिवेदन विकासका अवरोध हटाउन तथा नीति निर्माणमा उपयोगी हुने विचार व्यक्त गर्नुभएको छ। नेपाल विकास अनुसन्धान प्रतिष्ठानको १८औँ वार्षिकोत्सवको आज बिहान

भारतद्वारा रुसी खो,प “स्पुतनिक भी” लाई अनुमति

नयाँदिल्ली ,भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । कोभिड सङ्क्रमितको संख्या तिब्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति

कर्णालीमा दोभासेको व्यवस्था गर !

कर्णाली,“हाम्रा कुरा न सरकार बुझ्छ न त सरकारका कुरा हामी बुझ्छौं, यद्यपि यसको समस्या भने हामी अपाङ्गता भएका व्यक्तिले भोगिरहेका छौं”, सुस्तश्रवणयुक्त व्यक्ति नम्रता भारतीले दुखेसो गर्नुभयो । भाषामा अस्पष्टता

ट्र्याक्टरको ठ,क्करबाट एक बालकको मृ,त्यु

गोरखा,गोरखाको शहीद लखन गाउँपालिका–९ नाम्जुङमा आज ट्र्या,क्टरले ठ,क्कर दिँदा एक बालकको मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा श्री सरस्वती आधारभूत विद्यालयको कक्षा ७ मा अध्ययनरत १३ वर्षीय विवश ढकाल रहेको

महालक्ष्मीमा लिङ्गो उठाएसँगै जात्रा शुरुः मध्यपुरथिमिमा चार दिन सार्वजनिक बिदा

भक्तपु,नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ। नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयवासीले आजदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।