प्रवास

इजरायलमा मारिएका नेपालीको स्मृतिमा अमेरिकामा दीप प्रज्वलन

वासिङ्टन डिसी, २७असोज : हमास आतङ्ककारी समूहको आक्रमणबाट गतहप्ता इजरायलमा मारिएका नेपालीलगायत इजरायल र अरु देशका निर्दोष नागरिकको स्मृतिमा अमेरिकाको मेरिल्याण्डमा दीप प्रज्वलन तथा शोकसभाको आयोजना गरिएको छ । शुक्रबार

गैरआवासीय नेपाली सङ्घमा चुनावी सरगर्मी, अध्यक्षमा पाँच उम्मेदवार

भीष्मराज ओझ/काठमाडौँ, २६ असोज ः गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन यही असोज ३० देखि कत्तिक ३ गते (अक्टोबर १७ देखि २० तारिख)सम्म काठमाडौँमा हुँदैछ । स्थापनाकालदेखि नै प्रत्येक

दक्ष श्रमिकलाई जर्मनीले अवसर दिने

काठमाडौँ, २५ असोज : सङ्घीय गणतन्त्र जर्मनीले दक्ष नेपाली श्रमिकलाई रोजगारीका अवसर प्रदान गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र जर्मनीका श्रम तथा सामाजिक मामिला

खाना खाँदैछु भनेका विपीन त्यसपछि सम्पर्कमै आउनुभएन

दोधारा चाँदनी (कञ्चनपुर) : गत शनिबारपछि इजरायलमा रहेका छोरासँगको सम्पर्क टुटेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का पदमा जोशी बेलाबेला मुर्छा पर्नुहुन्छ । शनिबारदेखि छोरासँग सम्पर्क हुन छोडेपछि जोशी परिवार विक्षिप्त बनेको

इजरायलमा सम्पर्कविहीन नेपालीको खोजी जारी

काठमाडौँ, २२ असोज : तेल अबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा मारिएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय एवं सहकार्य थालेको बताएको छ । घाइते

इजरायलमा १२ नेपाली सम्पर्कबिहीन, केही हताहत भएको हुनसक्ने आशंका

काठमाडौं । प्यालेस्टिटानी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी केही नेपाली विद्यार्थी हताहत भएको हुनसक्ने सरकारले बताएको छ । परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई दिएको जानकारीअनुसार १२ जना नेपाली विद्यार्थी

आईसीसी सचिवमा युएई बाट मनोज गोर्खालीको उम्मेदवारी घोषणा

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का विभिन्न अभियानहरूमा अग्रपंक्तिमा रहँदै–खट्दै आएका मनोज कुमार श्रेष्ठ (गोर्खाली)ले संघको एघारौँ महाधिवेशनमा आईसीसी सचिवका लागि उम्मेदवारी घोषणा गरेका छन्। दुबईका सफल व्यवसायी श्रेष्ठले ४

ग्राण्ड माष्टर राष्ट्र राईको निधन

लण्डन । अन्तर्राष्ट्रमै ख्याती कमाएका ग्राष्ड माष्टर राष्ट्र राईको निधन भएको छ । गत २२ सेप्टेम्बर २०२३ का साँझ ब्याडमिन्टन खेलेर घर फर्किएका राईले आफूलाई जाडो भएको भनी सोफामा बसेको

किरात राई यायोक्खा यूकेले जित्यो एम्बास्डर कप

लन्डन । बेलायतमा तमुधिं यूकेले सञ्चालन गरेको १४ औं नेपाली मेलाको एम्बासडर कप किरात राई यायोक्खा यूकेले आफनो पोल्टामा पारेको छ । सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुतितर्फ सर्वोत्कृष्ट बन्दै किराया

मलेसियामा अस्ताए पाख्रीबासका गम्भिरजंग थापा

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकाका एक ब्यक्तिको मलेसियामा निधन भएको छ । पाख्रीबास नपा वडा नं ७ मा स्थायी घर भइ हाल बेलबारीको गोठगाउंमा बसोबास गर्दै आएका गम्भिरजंग थापाको निधन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।