गोमा राना,युके । मगर संघ युके युएचएसबि (united Hampshire, Berkshire,Surry, branch) शाखाले शनिबारको दिन फार्न्बोरो स्थित सामुअल कोडि स्पोर्ट्स कलेज (ओक्फार्म स्कुल) मा मगरहरुको परम्परा अनुसार मौलिक पित्री पुजाका साथ
ओहायो,अमेरिका : प्रवासमा रहेर नेपाली भाषा साहित्यको संरक्षण र श्रीवृद्धिमा निम्ति गीत सृजना मार्फत आफ्नो मौलिक पहिचान जोगाउन सकिने हेतुले उत्तर अमेरिकामा रहनुहुने गीतकार एवं सर्जकहरू द्वारा एक गैरमुनाफा संस्था
युएई । वैदेशिक रोजगारको प्रमुख गन्तव्य स्थल युएईमा नेपाली रेष्टुरेन्ट र क्लव संचालनमा ल्याएको छ । करिब ३० करोड भन्दा बढी नेपाली रुपैयाँ लगानीमा संचालनमा ल्याएको हो । बरदुबइको पुरानो
वासिङ्टन डिसी, २७ मङ्सिरः प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र प्राज्ञ बाबा वस्नेतलाई अमेरिकाको मेरिल्याण्डमा सम्मान गरिएको छ । मेरिल्याण्ड जनरल एसेम्बलीको तर्फबाट मेरिल्याण्डका डेलिगेट ह्यारी भण्डारीले राई र बस्नेतलाई
न्युयोर्क, २५ मङ्सिर : नेपालका वरिष्ठ गायक गायिका र नेपाली भाषी भुटानी समुदायका चर्चित कलाकारको सहभागितामा अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा बृहत् साङ्गीतिक समारोह आयोजना गरिएको छ । इन्ट्रा नेशनल वेलफेयर
बेलायत । गत २९ नोभेम्बर बुधबार मात्र पढ्न बेलायत आइपुगेकी कमला गुरुङको चारदिनमै असामयिक निधन भएको हो । २२ जनवरी, १९९२ मा जन्मिएकी उनको स्थायी घर ओरस्ते ४ बिरुवा स्याङ्जामा
लण्डन । गत २९ नोभेम्बरका दिन सडक दुर्घटनामा परि ब्रिट्रिस आर्मीका रिटायर्ड मेजर गणेश राईको निधन भएको छ । प्राप्त जानकारी अनुसार आफ्नो गाडी एक कार संग सामान्य ठोक्किए पछि
लिस्बन, ९ मङ्सिर :आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका
काठमाडौं— ११ औँ महाधिवेशनबाट नेतृत्व चयनमा देखिएको विवादसँगै गैरआवासीय नेपाली संघ (एनआरएनए) फुटेको छ । यद्यपि औपचारीक घोषणा हुन बाँकी नै छ । निर्वाचनको नतिजाप्रति विमति राख्दै आएको समूहले नयाँ
काठमाडौँ : गत हप्ता दक्षिणी इजरायलको सेडोट नेगेब एग्रिकल्चर सेन्टरअन्तर्गत किब्बुट्ज अलुमिममा प्रशिक्षणरत रहेकै बखत हमास समूहको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीमध्ये पाँच जनाको शव प्राप्त भएको छ