अर्थ

विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर स्थिर कायम

काठमाडौं, ०४ जेठ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ। आज एक अमेरिकी डलर खरिद गर्दा १५३ रुपैयाँ २५ पैसा

नविल बैंकले ‘एनबैंक’अब डिजिटल लगानी सेवा पनि उपलब्ध

काठमाडौं, ०३ जेठ । डिजिटल बैंकिङलाई लगानी सेवासँग जोड्दै नविल बैंकले आफ्नो ‘एनबैंक’ एपमार्फत नयाँ सुविधा सञ्चालनमा ल्याएको छ। अब बैंकका ग्राहकले मोबाइल एपबाटै ‘सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान’ (एसआईपी) मा दर्ता

डलर स्थिर, अन्य विदेशी मुद्राको विनिमयदर राष्ट्र बैंकद्वारा सार्वजनिक

काठमाडौं, ०३ जेठ । विदेशी मुद्राको विनिमयदर स्थिर रहँदा अमेरिकी डलरको भाउ आइतबार पनि अघिल्लो दिनकै कायम भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर

नेप्सेको ओरालो यात्रामा ‘ब्रेक’, परिसूचकमा सामान्य सुधार हुँदा ३ अर्बको कारोबार

काठमाडौं। साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज १.७७ अंकले बढेको हो। आजको कारोबार बन्द हुँदा

डलरको भाउ फेरि उकालो, राष्ट्र बैंकद्वारा नयाँ विनिमयदर सार्वजनिक

काठमाडौं,  १ जेठ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य लगातार उकालो लागिरहेको छ। केन्द्रीय बैंकका अनुसार शुक्रबार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ

बैंकमा पैसा थुप्रिएपछि निक्षेपकर्ताले पाउने ब्याज फेरि घट्यो

काठमाडौं, ३१ बैशाख । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अत्यधिक बढ्दै गएपछि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर पुनः घटाएका छन्। जेठ महिनाका लागि सार्वजनिक गरिएको नयाँ ब्याजदरअनुसार अधिकांश बैंकले व्यक्तिगत मुद्दती

दाबी भुक्तानी विवादपछि हिमालयन रि–इन्स्योरेन्समाथि प्राधिकरणको कडाइ

काठमाडौं, ३१ बैशाख । नेपाल बीमा प्राधिकरणले हिमालयन रि–इन्स्योरेन्सलाई नयाँ पुनर्बीमा कारोबार गर्न रोक लगाएको छ। कम्पनीले पूर्वबीमा दाबी भुक्तानी सम्बन्धी दायित्व पूरा नगरेको भन्दै प्राधिकरणले यस्तो निर्णय गरेको हो।

अमेरिकी डलरको मूल्यमा निरन्तर वृद्धिः नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा

काठमाडौं, ३० बैशाख । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउले पुनः नयाँ रेकर्ड कायम गरेको छ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार डलरको मूल्यमा लगातार तेस्रो दिन

जीवन विकासको वार्षिक पुरस्कार वितरण, अनिल साहलाई ‘गोल्डेन अवार्ड’

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१–८२ मा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी तथा शाखाहरूलाई पुरस्कृत गरेको छ । वार्षिक पुरस्कार वितरण समारोहमा विभिन्न विधामा उत्कृष्ट

धनकुटाको हिलेमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको केन्द्र प्रमुख कार्यशाला गोष्ठी सम्पन्न

धनकुटा । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय हिलेले आज केन्द्र प्रमुख कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । खानेपानी महिला समूह केन्द्र नं ३१ का केन्द्र अध्यक्ष दिलकुमारी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।