मनोरञ्जन

थाइल्याण्डकी ओपल सुचताले जितिन मिस वर्ल्डको ताज

हैदाराबाद, १८ जेठ । थाइल्याण्डकी २१ वर्षीया ओपल सुचता चुआङ्श्रीले मिस वर्ल्ड २०२५ को उपाधि जितेकी छिन् ।    हैदरावादको हाइटेक्स प्रदर्शनी केन्द्रमा १०८ देशका प्रतियोगीहरू बीचमा भएको यो प्रतियोगितामा

बहु प्रतिक्षित नेपाली चलचित्र ‘माइतीघर’को छायांकन अन्तिम चरणमा

इटहरी । बहुप्रतीक्षित नेपाली फिल्म ‘माइतीघर’को छायांकन यतिबेला अन्तिम चरणमा छ । शुभसाइत पूजापछि छायांकन थालिएको यस फिल्मको सेटबाट अहिले मुख्य कलाकार धीरज मगर र हास्य अभिनेता केदारप्रसाद घिमिरे ‘माग्ने

एलिना चौहानको म त एक्लै ज्यूँछु बरु बजारमा

काठमाडौं । गीतकार नमिता दवाडीको म त एक्लै ज्यूँछु बरु बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायिका एलिना चौहानको स्वरमा रहेको गीतमा ज्ञानेन्द्र गिरीको कम्पोज, विशाल निरौलाको एरेन्ज, नरेश

माग्नेबुढा लगायत भावुक भएपछि ‘माईतीघर’को क्लाइमेक्स दृष्य खिच्न ढिलाई

इटहरी । दशैंको फूलपातीलाई रिलिज मिति तय गरेर छायांकनमा जुटेको फिल्म ‘माइतिघर’को छायांकनमै एउटा अविस्मरणीय क्षण सिर्जना भएको छ । म्याग्दीको दरवाङमा खिचिँदै गरेको फिल्मको क्लाइमेक्स दृश्यका क्रममा फिल्मको छायांकन

‘मिस युनिभर्स नेपाल २०२५ ’को आवेदन खुला, टिभी सिरिजको रुपमा पनि आउने

काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता औपचारिक रूपमा खुला गरिएको छ । ग्लोबल ग्ल्यामर भेन्चरको आयोजनामा बुधबार काठमाडौंस्थित हिल्टन होटलमा आयोजित विशेष कार्यक्रममा

नेपालका चर्चित कलाकारहरूलाई समेटेर थापा र मानन्धरले ल्याए नयाँ हास्य शृंखला ‘गाँवै रमाइलो’

काठमाडौं – कलाकार, टेलिफिल्म निर्माता तथा परिकल्पनाकार जयकुमार थापा र निर्माता नदिश मानन्धरले ‘गाँवै रमाइलो’ नामक नयाँ हास्य शृंखला बजारमा ल्याउने भएका छन्। थापा र मानन्धरले ‘गाँवै रमाइलो’ टेलिफिल्म जेठ

युकेको राष्ट्रिय अवार्डमा बिक्रमको ‘कामा’ मनोनीत,भोट गर्न आग्रह

काठमाडौं,१२ जेठ । नेपाली अभिनेता,निर्माता बिक्रम डि.जोशीले निर्माण गरेको अंग्रेजी फिल्म ‘कामा’ बेलायतको ११ औं नेशनल फिल्म अवार्डस्–२०२५ मा मनोनीत भएको छ । लामो समयदेखि बेलायतमा बस्दै आएका निर्माता जोशीको

आयोजकले ‘वेश्या झै बनाए’को मिस इंग्ल्याण्डको आरोप, मिस वर्ल्डमा भाग नलिने

काठमाडौं, १२ जेठ । जब मानिसहरूलाई आफ्नो काम गर्न मन लाग्दैन वा चिन्ता लाग्न थाल्छ तव तिनीहरू आफ्नो नाम र काम सबै छोडेर शान्तिको खोजीमा निस्कन्छन । यो सामान्य मानिसको

माइतीघर सुटिङ सेटबाट बाहिरियो माग्नेबुढाको ‘शिवभक्त बाबा’को अवतार

इटहरी । हाल म्याग्दीको दरबाङ क्षेत्रमा छायांकन भइरहेको नेपाली फिल्म ‘माइतीघर’ को छायांकन सेटबाट चर्चित हास्य अभिनेता केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’को नयाँ लुक्स सार्वजनिक गरिएको छ । उनको यो दोश्रो

डा. भोला रिजालको ‘मेरो मृत्युपछि’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौ । प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्दरचना, वरिष्ठ सङ्गीतकार न्ह्यु बज्राचार्यको सङ्गीत र लोकप्रिय गायक प्रवीण बेडवालको स्वरमा रहेको सन्देशमूलक भावको गीत ‘मेरो मृत्युपछि’ को भिडिओ लोकार्पण भएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।