फोटो ग्यालेरी

गाउँको एम्बुलेन्स

गाउँको एम्बुलेन्स सिन्धुपाल्चोक, जुगल गाँउपालिका– ६ मा एम्बुलेन्स जाने बाटोको अभावमा स्थानीयवासीले बिरामीलाई बोकेर स्वास्थ्य केन्द्र तिर लैजाँदै । तस्बिर ः रूपक पुरी/रासस

कटहरको व्यपार

मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित विराटचोक बजारमा व्यपारी राम भट्टराईले बिक्रीका लागि राखेको रूख कटहर । खानका लागि उपयुक्त मानिने पाकेको कटर यहाँ प्रतिगोटा रू २०० देखि ६०० सम्ममा बिक्री हुने गरेको

बारीमा फूलेको सूर्यमुखी फूल

सूर्यमुखी फूल खेती सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका –३ भोताङमा स्थानीय कान्छालाल तामाङको बारीमा फूलेको सूर्यमुखी फूल । तस्बिर ः देवराज सुवेदी /रासस

फर्ममा लटरम्म फलेको ड्रागन फ्रुट

ड्रागन फ्रुट सुर्खेतको गुर्भाकोट नगरपालिका–१४, गुमीमा रहेको कर्णाली ड्रागन फ्रुट फर्ममा लटरम्म फलेको ड्रागन फ्रुट । तस्बिरः सुरेश आचार्य/रासस

संखुवासभामा यलम्बर पार्क

संखुवासभाको धर्मदेवी नगरपालिका ३ मुढेबजार नजिकको यलम्बर पार्क तस्बीर :शर्मिला राई/धनकुटा खबर

खोटाङको हुर्लुङ–जालपा–ऐसेलुखर्क सडकमा खसेको पहिरो

खोटाङको हुर्लुङ–जालपा–ऐसेलुखर्क सडकखण्डको पोखरी नजिकै सडकमाथिबाट झरेको ढुङ्गा । निर्माणाधीन अवस्थामा रहेको उक्त सडकखण्ड विभिन्न ठाउँमा पहिरोले अवरुद्ध बनेको छ । तस्बिर : केदार मगर/ रासस

अविरल वर्षापछि सुनसरीको इनरुवास्थित कुरुवा खोलामा आएको बाढी

कुरुवा खोलामा आएको बाढी अविरल वर्षापछि सुनसरीको इनरुवास्थित कुरुवा खोलामा आएको बाढी । सुनसरीका विभिन्न खोलामा आएको बाढीले जनजीवन प्रभावित बनेको छ । तस्बिर ः नवीन गड्तौला/रासस

व्याडबाट कोदाको वीउ (बेर्ना) निकाल्दै महिला

म्याग्दीको रघुगंगा गाउँपालिकाको दग्नाममा बारीमा रोप्नका लागि व्याडबाट कोदाको वीउ (बेर्ना) निकाल्दै महिला । तस्बिर ः ध्रुवसागर शर्मा/रासस

बालबालिका आफ्नो पढाइखर्च जुटाउनका लागि नास्पाती बेच्दै

नास्पाती बेच्दै बालबालिका दाङको बंगलाचुलीका स्थानीय बालबालिका आफ्नो पढाइखर्च जुटाउनका लागि नास्पाती बेच्दै । तस्बिरः सुशीला ओली/रासस

ड्रगन फ्रुटको फूल ‘रातकी रानी’

घोराही उपमहानगरपालिका १५ न्यूरोड स्थित एक घरको कौसीमा सोमबार राती फूलेको ड्रागन फ्रुटको फूल । यसको फूल रातिमा मात्र फूल्छ, त्यसैले यसलाई ‘रातकी रानी’ पनि भन्ने गरिन्छ । तस्विर ः



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।