फोटो ग्यालेरी

पढ्दै सिक्दै र कमाउँदै विद्यार्थी

म्याग्दीको मालिका गाउँपालिका– ७ विमस्थित किसान कृषि प्राविधिक शिक्षालयका विद्यार्थी प्रयोगात्मक सिकाइअन्तर्गत आफूहरुले फलाएको तरकारी (लौका) देखाउँदै । यहाँका विद्यार्थी पढ्दै,सिक्दै र आफूले उत्पादन गरेका तरकारी तथा पशुपंक्षीजन्य उत्पादनहरु बिक्री

चरण क्षेत्रमा भेडा

चरण क्षेत्रमा भेडा भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ९ को पर्यटकीयस्थल पाँचधारे डाँडामा स्थानीय कृषकले चरण क्षेत्रमा छाडिएको भेडा । तस्बिर ः युवराज विष्ट/रासस

छतमा ड्रागन फल

छतमा ड्रागन फल रामपुर (पाल्पा), ९ साउन ः पाल्पाको रामपुर नगरपालिका–५ स्थित बेझाडखेत बस्ने दुर्गा काफ्लेको घरको छतमा लगाइएको ड्रागन फल । तस्बिर ः सुशीला रेग्मी/रासस

बिदाको सदुपयोग गर्दै बाँसका सामग्री बनाउँदै विद्यार्थी

बाँसका सामग्री बनाउँदै विद्यार्थी बाँसका सामग्री बनाउँदै जानकी माध्यामिक विद्यालय पोखरा–१७ का विद्यार्थी । विद्यालयले सञ्चालन गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत उनीहरु बिदाको सदुपयोग गर्दै बाँसका सामग्री बनाउने सीप सिक्ने गरेका

नेपालकै लामो झोलुङ्गे पुल

नेपालकै लामो झोलुङ्गे पुल बगलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने गरी कालिगण्डकी नदीमाथि निर्माण भएको ५६७ मिटर लामो झोलुङ्गे पुल । पछिल्लो समय यो पुलमा घुम्न आउनेको सङ्ख्या बढ्दै गएको

फेवातालबाट जलकुम्भी झार निकाल्दै

जलकुम्भी झार निकाल्दै शनिबार पोखराको पर्यटकीय आकर्षण फेवातालमा फैलिएको जलकुम्भी झार निकाल्दै स्थानीय । तस्बिर: ऋषिराम बराल/रासस

कतै धान रोप्दै कतै पाक्दै !

कतै धान रोप्दै कतै पाक्दै ! काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं. २ अर्चले र पाँचखाल नगरपालिका वडा नं. २ गैरीको संगमस्थलमा रहेका खेतमा कतै चैते धान पाकेर पहेँलै तथा कतै

पानी परेपछि खुलेको पाख्रिबासको आकाश(तस्बीर)

पानी परेपछि आज बेलुरा खुलेको पाख्रिबासको आकाश तस्बीर : धनकुटा खबर

टक्सार विमानस्थल

भोजपुर नगरपालिका वडा नम्बर १२, टक्सारमा रहेको विमानस्थलमा शुक्रबार बिहान अवतरण गरेको नेपाल वायुसेवा निगमको जहाज । हाल भोजपुर–काठमाडौँ हप्तामा निगमको जहाजले मात्र पाँच उडान भर्दे आइरहेको छ । तस्बिर

पर्यटकीय क्षेत्र भोटेचौर बजार

पर्यटक क्षेत्र भोटेचौर बजार मेलम्ची नगरपालिका–१ स्थित पर्यटकीय क्षेत्र भोटेचौर बजार । तस्बिर ः देवराज सुवेदी/रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।