स्वास्थ्य/जीवनशैली

बिराट मेडिकल कलेजले भित्र्यायो नेपालको पहिलो एआइ सक्षम जिइ सिग्नचर युएसजी मेसिन

विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटल (BMCTH) मा आर्टिफिसियल इन्टेलिजेन्स (AI) सक्षम GE Signature अल्ट्रासाउन्ड मेसिन सञ्चालनमा आएको छ । हस्पिटलको दाबी अनुसार यो नेपालमै पहिलो

फलको राजा आँप विषको रुपमा बेचिँदैः नियामक निकाय मौन

सञ्जय मिश्रा/रौतहट, १७ जेठ ।  फलफूलमध्ये सबैभन्दा लोकप्रिय र स्वादिलो मानिने आँपलाई ‘फलको राजा’ भनिन्छ । पाकेपछि सिधै खान, जुस बनाउन वा विभिन्न परिकारसँग सेवन गर्न मिल्ने भएकाले आँपको लोकप्रियता

महिनावारी चक्रबारे अभिमुखिकरणका साथै ब्रासलेट बनाएर बितरण

काठमाडौं । नेपालगञ्ज १३औं अन्तराष्ट्रिय महिनावारी दिवसको अवसरमा आज नेपालगञ्जमा महिला तथा किशोरीहरुलाई महिनावारी चक्रबारे अभिमुखिकरण दिनुका साथै ब्रासलैट बितरण गरिएको छ। एफकेबी यूकेको सहयोग तथा बास नेपालको आयोजनामा सञ्चालीत

स्वास्थ्य मन्त्रालयमा १८०८ दरबन्दी स्वीकृत

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापन कार्य सम्पन्न भई संघीय पुल अन्तर्गत कूल १८ सय ८ दरबन्दी अन्तिम स्वीकृत भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला

चिकित्सा, संस्कृति र समाजलाई जोड्ने व्यक्तित्व वरिष्ठ न्यूरोलोजिस्ट डा. मिश्रा

सञ्जय मिश्रा  । बनारस ८ जेठ। डा. विजय नाथ मिश्रा भारतको हिन्दु विश्व बिधालय अन्तर्गत रहेको चिकित्सा विज्ञान संस्थान (आईएमएस–बीएचयू) का वरिष्ठ न्यूरोलोजिस्टका रूपमा परिचित छन्। स्नायु प्रणाली, मस्तिष्कघात मिर्गी

प्रजनन् स्वास्थ्य सेवा सर्वसुलभ र पहुँचयोग्य बनाउन आग्रह

काठमाडौं। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरीले गर्भपतन सेवा गुणस्तरीय, सर्वसुलभ, पहुँचयोग्य र सुरक्षित नभएको बताएकी छन्।  अन्तर्राष्ट्रिय महिला स्वास्थ्य दिवसको पूर्वसन्ध्यामा महिला, कानुन र विकास मञ्च

धनकुटा जिल्ला अस्पतालले मनायो आफ्नो ११२ औं वार्षिकोत्सव

धनकुटा । जिल्ला अस्पताल धनकुटाको ११२ औं वार्षिकोत्सव विविध कार्यक्रम गर्दै सम्पन्न भएको छ। जिल्ला समन्वय समिति धनकुटाका प्रमुख तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष निरेन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा कोशी

धनकुटाको पाख्रीबास नगरपालिकालाई गरियो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा(फोटो फिचर)

धनकुटा,२२ बैशाख । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। नगरपालिकाभित्र लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार आवश्यक खोपहरू पूर्ण रूपमा

सुकुम्बासी प्रभावित बिरामीको केएमसीमा निःशुल्क उपचार

काठमाडौं । नेपाली कांग्रेसका लोकप्रिय युवानेता डाक्टर सुनील शर्माद्वारा साञ्चिालित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड युनिट–२ दुवाकोट, भक्तपुरले सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित भएका बिरामीहरूलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने

धनकुटाको पाख्रीवास ८ मा स्वास्थ्य शिवर सञ्चालन

धनकुटा । धनकुटाकाे पाख्रीवास नगर पालिका वडा नं ८ मंगलवार स्वास्थ्य शिवर सञ्चालन गरिएकाे छ । पाख्रीवास नगरपालिकाकाे आयाेजनामा सञ्चालित प्रजनन् स्वास्थ्य रुग्णताकाे एकीकृत स्क्रिनिङ तथा व्यवस्थापन शिवरमा ३४ जनाले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।