स्वास्थ्य/जीवनशैली

रोकिएन बिपी प्रतिष्ठानको आन्दोलन

धरान : उच्च अदालत विराटनगरले बढुवा प्रक्रियाको कानुनी बाटो खोलिदिए पनि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलन अझै रोकिएको छैन । आन्दोलन जारी रहँदा उपचारका

भोजपुरमा १२ हजार बालबालिकालाई दादुरा रुवेला खोप लगाइँदै

टक्सार (भोजपुर), २५ माघ : सरकारले आगामी फागुन महिनादेखि देशभर दादुरा रुवेलाबिरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै पहाडी जिल्ला भोजपुरमा पनि अभियान सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी थालिएको छ

बिहानको खाली पेटमा सुकमेल खाँदा यस्ता समस्याहरु निको हुने

एजेन्सीः सुकमेलमा धेरै नै फाइदाजनक तत्व हुन्छन् । यसले शरीरलाई विभिन्न प्रकारले फाइदा दिने गर्छ । आज जानौं बिहान यसलाई खाली पेट सेवन गर्दा कस्ता फाइदा हुन्छन् खाली पेट सुकमेलको

गर्भमा छोरा या छोरी भएमा देखिन्छन् यस्ता संकेत

कुनै एक महिला गर्भवती हुनु सम्पूर्ण परिवारको लागी खुशिको पल बन्छ । घरमा आउने नयाँ सदस्यलाई लिएर अनेकौं सपना बुन्न थाल्दछन्। त्यो शिशु छोरा या छोरी के होला सबको मनमा

आमाको उमेर नपुग्दै जन्मिदैछन् सन्तान

चितवन, २४ माघ : शिक्षित जिल्लाका रूपमा चिनिने चितवनमा उमेर नपुग्दै सन्तान जन्माउनेको सङ्ख्या निकै धेरै छ । कम उमेरमा बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने

दग्नाम स्वास्थ्यचौकीको भवन निर्माण

बेनी (म्याग्दी) २२ माघ : म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा स्वास्थ्यचौकीको भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना, बागलुङद्वारा रु एक करोड ५९ लाख ७८ हजार लागतमा

भोजपुरमा दुई स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

टक्सार (भोजपुर), २० माघ : भोजपुर नगरपालिकाभित्र रहेका दुई स्वास्थ्य संस्थालाई स्वास्थ्यका विभिन्न सामग्री सहयोग गरिएको छ । स्वास्थ्य संस्थामा स्वास्थ्यका सामग्रीको अभाव हुन नदिन नेपाली कांग्रेस भोजपुरका पार्टी सचिव

भोजपुर अस्पतालको नर्सिङ आवास भवन निर्माण

भोजपुर, २० माघ : जिल्ला अस्पतालको नर्सिङ आवास भवन निर्माण सम्पन्न भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाको भ्याटबाहेक रु दुई करोड ८५ लाख ८४ हजार सात

फाप्लुमै मोतिविन्दुको शल्यक्रिया

सल्लेरी (सोलुखुम्बु), २० माघ : हिमाली जिल्ला सोलुखुम्बुमा एक वर्षको अवधिमा एक सय ६५ जनाले जिल्लामै आँखाको मोतिविन्दुको शल्यक्रिया गराएका छन् । सन् २०२३ मा जिल्लाको विभिन्न स्थानमा उनीहरुले मोतिविन्दुको

प्रधानमन्त्रीबाट दुधौली नगर अस्पतालको समुद्घाटन

सिन्धुली, २० माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुलीको सिर्थौलीमा निर्मित दुधौली नगर अस्पतालको समुद्घाटन गर्नुभएको छ । दुधौली नगरपालिकाले आज सिर्थौलीमा आयोजना गरेको कार्यक्रममा उहाँले १५ शय्याको नगर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।