स्वास्थ्य/जीवनशैली

सुत्केरीलाई स्वास्थ्य चौकीबाटै पोषणयुक्त आहार

कञ्चनपुर, २३ कात्तिक : सुत्केरीको स्वास्थ्यमा सुधार ल्याउनका लागि शुक्लाफाँटा नगरपालिकाले स्वास्थ्य चौकीबाटै पोषणयुक्त आहार निःशुल्करुपमा उपलब्ध गराउँदै आएको छ । कञ्चनपुरको झलारी स्वास्थ्यचौकीले सुत्केरीलाई जनही एक किलो घ्यू र

कोरोना भाइरस विरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै

काठमाडौँ, २१ कात्तिक : कोरोना भाइरसविरुद्ध ल्याइएको ४० लाख मात्रा खोप खेर जान थालेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप ४० लाख मात्रा प्रयोग नगरी

धनकुटाका आधारभूत अस्पताल निर्माण अलपत्र

धनकुटा । आधारभूत अस्पताल निर्माणका लागि बजेट नआउँदा धनकुटामा निर्माणधीन अस्पताल अलपत्र परेका छन् । धनकुटाको महालक्ष्मी नगरपालिकामा निर्माण थालिएको १५ शैयाको आधाभूत अस्पताल बजेट अभाव र निर्माण व्यावसायीका कारण

बाटोको पहुँच पुग्यो, घरमै सुत्केरी हुने घटे

डम्मर बुढामगर/ढोरपाटन (बागलुङ), २१ कात्तिक : राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिनुपूर्व बागलुङको निसीखोला जिल्लाकै दुर्गम मानिन्थ्यो । स्वास्थ्य, शिक्षालगायतका विकासमा निकै पछाडि थियो । अशिक्षा र गरिबीका कारण यहाँका

पाँचथर जिल्ला अस्पतालमा आइसियु सञ्चालन नहुँदा बिरामी मर्कामा

पाँचथर, २० कात्तिक : पाँचथर जिल्ला अस्पतालमा निर्माण भएको सघन उपचार कक्ष (आइसियु) सञ्चालन हुन नसक्दा बिरामी मर्कामा परेका छन् । कोभिड–१९ को महामारीका समयमा जिल्ला अस्पतालमा आइसियु स्थापनाका लागि

नवजात शिशुलाई ठुलो अस्पतालमा रेफर गर्दा “चिकित्सा सहायता सहित रेफर“ गर्ने कार्यक्रमको शुरुवात

उदयपुर । उदयपुर जिल्ला अस्पतालले नेपालमै पहिलो पटक नवजात शिशुलाई ठुलो अस्पतालमा रेफर गर्दा “चिकित्सा सहायता सहित रेफर“ गर्ने कार्यक्रमको शुरुवात गरेको छ । नवजात शिशुको स्वास्थ्य अवस्थालाई ध्यान दिदै

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ, १७ कात्तिक : बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि

४० वर्ष हुँदा पनि २० वर्षको देखिन चाहनु हुन्छ ? यस्ता कुरा खानुस्

एजेन्सी । आफू सुन्दर देखिऊ, जवान नै रहिरहूँ भन्ने चाहना त कसले पो नगर्ला ? हिजोआज खराब जीवनशैली र खानपानका कारण मानिसहरू उमेरभन्दा पहिला नै बुढो देखिन थालेका छन् ।

झिनियाँ रोटीमा मिसाइने रङ्ग स्वास्थ्यका लागि घातक

गलकोट, १६ कात्तिक ः तिहारको समयमा बढी मात्रमा प्रयोगमा आउछ । रङ्गीचङ्गी झिनियाँमा मिसाइने रङ्ग स्वास्थ्यका लागि घातक हुने सरोकारवालाहरुको चिन्ता छ । तिहार नजिकिएसँगै बागलुङमा झिनियाँको माग बढी हुनेगर्दछ

मौसम परिवर्तनसँगै बिरामीको चाप बढ्दो, डेङ्गु सङ्क्रमित पनि बढ्यो

वीरगञ्ज (पर्सा), १६ कात्तिक ः मौसमा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र डेङ्गीका बिरामीको चाप बढेको छ । बिहान तथा बेलुका जाडो र दिउँसो हुने गर्मीका कारण सहरी क्षेत्र तथा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।