मुख्य

हर्क साम्पाङले ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ दल दर्ताका लागि निर्वाचन आयोग पुगेर दिए निवेदन

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन् । उनले ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ नामक पार्टी दर्ताका लागि निवेदन दिएका

गुण्डुमा एमाले सचिवालय बैठक जारी

काठमाडौं। नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको डेरा भक्तपुरको गुण्डुमा एमाले सचिवालय बैठक सुरु भएको हो। जेन-जी आन्दोलन र सत्ता परिवर्तनपछि एमालेको यो

जेनजी प्रदर्शनपछि पहिलोपटक एमाले सचिवालय बैठक आज, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे पार्टी सचिवालय बैठक बोलाएको पार्टी प्रचार तथा प्रकाशन विभाग

प्रदर्शनका घाइतेको उपचारका लागि ‘जेनजी क्लिनिक’ सञ्चालन गरिने

काठमाडौ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको उपचारका लागि काठमाडौं र उपत्यकाबाहिर ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत तोकिएका अस्पतालमा सहज उपचार र

गृह मन्त्रालयको अनुरोध: अन्य पक्षलाई असर नपर्ने एवं उक्साहट नहुनेगरी सभा, सम्मेलन र विरोधका कार्यक्रम सञ्चालन गर्नु

काठमाडौँ, ११ असोज । गृह मन्त्रालयले समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न सबैलाई अनुरोध गरेको छ । आज एक विज्ञप्ति जारीगरी मन्त्रालयले आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक : ८३ हजार विद्यार्थी उत्तीर्ण

काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा आज सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहान प्रकाशित गरेको नतिजा अनुसार ८३ हजार पाँच सय ६४ जना परीक्षार्थी उत्तीर्ण

धरानका मेयर हर्क साम्पाङले गरे अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई पदबाट राजीनामा दिन आग्रह

काठमाडौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्। उनका अनुसार, जेन–जी आन्दोलनको मूल भावना र मागअनुसार सरकार सञ्चालन गर्न कार्की

मन्त्रिपरिषद्को १९ निर्णयः जेन-जी आन्दोलनका मृतक परिवारलाई आर्थिक सहायता, नियुक्तिदेखि राजीनामा स्वीकृतिसम्म (पूर्णपाठसहित)

काठमाडौं, १० असोज । सरकारले मन्त्रिपरिषद् कैठकको निर्णय सार्वजनिक गरेको छ । आज (शुक्रबार) सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गरेका

रामेछापको भटौली केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ, १० असोज । रामेछापको भटौली केन्द्रबिन्दु भएर आज दिउँसो भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो दुई बजेर १४ मिनेटमा रामेछापको भटौली आसपासमा

अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सूचना विभागबाट हुने

काठमाडौँ, ९ असोज । सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण पूर्ववत् रुपमा सूचना तथा प्रसारण विभागबाट गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।