काठमाडौं, ९ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूलाई थुनामै पठाउने जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्च अदालतमा गएका छन् । लामिछानेले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा रिट निवेदन
विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको विवादास्पद आमसञ्चार विधेयकको विरोधमा आइतबार विराटनगरमा पत्रकारहरूले प्रतीकात्मक प्रदर्शन गरेका छन् । नेपाल प्रेस युनियन कोशी प्रदेशको अगुवाइमा पत्रकारहरू मुखमा कालो टेप लगाउँदै विराटनगरको
काठमाडौँ, ८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीचको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउँदै लाने विषयमा
काठमाडौं, ८ भदौ । नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । हिजो मात्रै काठमाडौं
काठमाडौं, ८ भदौ । नेकपा (एमाले) का नेता एवं पूर्व मन्त्री राजेन्द्र राईले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको सक्रिय राजनीतिमा आउने च्याप्टर क्लोज भइसकेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको
काठमाडौं, ८ भदौं । राष्ट्रपति पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् । इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा
काठमाडौं, ७ भदौ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले लाबरा (झुठो बोल्ने) को सारदार नै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली भएको टिप्पणी गरेका छन्
मुकेश कुमार यादव / सिरहा । मधेस प्रदेशको सिरहा स्थित सीमा नाका पछिल्लो समय तस्करको उर्वर भूमि बनेको छ । यहाँको विभिन्न नाकाबाट मरिच, मदिरा, गाँजा, लागूऔषध, ग्यास लाइटर, चिनी,
दाङ, ७ भदौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको राजनीतिमा फर्किन खोज्नु गणतन्त्रकालागि खतरा भएको बताएका छन् । प्रेस चौतारी, दाङले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले
काठमाडौँ, ६ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई आज एमाले पार्टी प्रवेश गराएका