मुख्य

काठमाडौँ आइपुगे भारतीय विदेश सचिव मिश्री

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौँ आइपुगेका छन् । परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी दुईदिने भ्रमणका लागि नेपाल आएका हुन् । प्रधानमन्त्री केपी ‌ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिन

रवि लामिछानेलाई नक्खु कारागार सरुवा गरिने

काठमाडौं। सहकारी ठगीको आरोपमा रुपन्देही कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागार सरुवा गरिने भएको छ। पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका लामिछानेले कारागार सरुवाका लागि निवेदन दिएका थिए।

साउदी अरबवाट पनि श्रम बैधानिकीकरण सुरू

काठमाडौ, ३० साउन । श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरुको श्रम वैधानिकिकरण कार्य श्रावण ३० गतेबाट सुरु भएको छ।    नेपाली दुताबास रियादले आज एक समारोहको आयोजना गरी आठ

शिक्षा विधेयकविरुद्ध प्याब्सन मोरङ आन्दोलित, ‘निजी लगानी सिध्याउने षड्यन्त्र मान्य छैन’

विराटनगर । प्रस्तावित विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० ले निजी क्षेत्रको लगानीलाई धराशायी बनाउने र संस्थागत विद्यालयहरूको अस्तित्व नै मेटाउने षड्यन्त्र गरेको भन्दै निजी

प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेश प्रहरी कार्यालय भवन उद्घाटन

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशको जनकपुरधामस्थित प्रदेश प्रहरी कार्यालयको नवनिर्मित प्रशासनिक भवन शुक्रबार उद्घाटन गर्नुभएको छ। मधेश प्रदेश सरकारले २३ करोड १० लाख ४३ हजार ४०७ रुपियाँ

सुकुम्बासी बस्तीमा डोजर, झडपपछि अवस्था तनावग्रस्त

काठमाडौ । मनोहरा खोला किनारमा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाउँदा प्रहरी र स्थानीयबीच झडप भएको छ । काठमाडौँ महानगरपालिकाले त्यस क्षेत्रमा रहेका घर टहरा हटाउन डोजर लगाउँदा स्थानीयले ढुंगामुढा गरेका

एकीकृत समाजवादीमा वामदेव गौतमलाई तेस्रो वरियता

श्रीमतीलाई पोलिटब्युरबनाएका बामदेवले पाए तेस्रो बरियताक्रम काठमाडौं, ३० साउन । नेकपा (एकीकृत समाजवादी) को सातौ सचिवालय बैठकले वामदेव गौतमलाई पार्टीको तेस्रो वरियताको जिम्मेवारी दिएको छ।    पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा

नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल कानुनी दायरामा आउनु पर्छ: प्रधानमन्त्री

ललितपुर, ३० साउन । प्रधानमन्त्री के पी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायरामा आउनुुपर्ने  बताएका छन । आइसिटी फाउण्डेशनद्वारा आज आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को उद्घाटनसत्रमा

बजेटका उदेश्य पूरा गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं, साउन ३०। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटले लिएका उद्देश्यहरु पूरा गर्ने गरी लाग्न निर्देशन दिएका छन्।   मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै

मधेसको धार्मिक पर्यटन प्रबर्धनका लागि संयोजक ठाकुरले बुझाए भारतीय रक्षा मन्त्रीलाई ज्ञापनपत्र

नयाँदिल्ली, २९ साउन ।मधेश प्रदेश सरकारको ‘घुमौ मधेश, बुझौ मधेश’ कार्यक्रमका संयोजक विकाश कुमार ठाकुरले मधेशको धार्मिक पर्यटन प्रवर्द्धनका लागि भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई ज्ञापनपत्र बुझाएका छन् ।    बिहीबार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।