मुख्य

प्रधानमन्त्री समक्ष चार स्वास्थ्य प्रतिष्ठानका कुलपतिको सपथ

काठमाडौं, २९ साउन । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,

प्रधानमन्त्री र मन्त्रीहरू बिचमा कार्यसम्पादन सम्झौता

काठमाडौं, २९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु र मुख्यसचिवबीच आज कार्यसम्पादन सम्झौता भएको छ ।  

भुमी आयोग होईन, भु माफिया आयोग हो: प्रभु साह

काठमाडौं , २९ साउन। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भूमि आयोगको नाम बदलेर ‘भूमाफिया आयोग’ राख्न सरकारलाई सुझाव दिएका छन् । सरकारले बिचौलिया, भूमाफियाका लागि भूमि

प्रधानमन्त्री ओली भन्छन्- श्रम संसार एपमार्फत रोजगारी खोज्ने र कर्मचारी खोज्नेको एकै ठाउँमा भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको श्रम संसार एप मार्फत रोजगारीको अवसर बारे जानकारी लिन आग्रह गरेका छन् ।प्रधानमन्त्री ओलीले श्रमिक र रोजगारदाताको आवश्यकता र अवसरको समन्वय गर्न सरकारले

प्रधानमन्त्री ओली चीन भ्रमणमा जादै,चीनबाट फर्किएपछि भारत भ्रमणमा जाने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएका छन् । सांघाई सहयोग संगठनको सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली भदौ १४ गते चीन जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालय

रुपन्देही कारागार भन्छ- २५० को क्षमतामा ६४० बन्दी छन्, लामिछानेलाई शुरुदेखि नै अलग राखेका छौं

काठमाडौँ । कारागार कार्यालय रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सुरक्षा अवस्थालाई मध्य नजर गरी प्रारम्भ देखि नै छुट्टै बन्दीगृह (अलगै एउटा कोठा)मा राखिएको

मन्त्रीपरिषदद्दारा नागढुंगा सुरूङ मार्ग छिर्दा लाग्ने दस्तुर पारित

काठमाडौं, २९ साउन । सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृति गरेको छ।  मन्त्रिपरिषद्को गत साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्बजनिक गर्दै सरकारका प्रवक्ता एवम् सूचना तथा

प्रधानमन्त्री र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता हुँदै

काठमाडौं, २९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता हुँदैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

संघीय संसद अन्तर्गतका ४ समितिको बैठक बस्दैँ

काठमाडौं, २९ साउन । संघीय संसद अन्तर्गतका ४ वटा समितिको बैठक बस्दैँछ ।   संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ ।  जसअनुसार अर्थ समितिको बैठकमा बिहान ११ः०० बजेवाट

प्रतिनिधिसभा बैठकमा साइबर सुरक्षा बिधेयक निर्णयार्थ प्रस्तुत गरिने

काठमाडौं, २९ साउन । प्रतिनिधिसभा बैठक बस्दैँछ ।   संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ ।   आजको बैठकमा सभामुख देवराज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।