मुख्य

केआइआइटीले माग्यो माफी, नेपाली विद्यार्थीलाई कुटपिट गर्ने कर्मचारीमाथि कारबाही

काठमाडौं, ६ फागुन । भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीले नेपाली विद्यार्थीहरूमाथि भएको कुटपिट र दुर्ब्यवहारप्रति माफी मागेको छ । नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि भएको घटनाप्रति विश्वविद्यालयले गहिरो

सांसद साेभिता र सुमनाले स्टन्टबाजी गरेः सभामुखको सचिवालय

काठमाडौं, ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्दय सोविता गौतम र सुमना श्रेष्ठले हाउसमा बोल्न नदिएको भन्दै गरेको प्रचारबाजी प्रति सभामुख देबराज घिमिरेले कन्सर्न लिएका छन ।   सभामुखका प्रेस

धरानमा माबोलाई कालोमोसो दल्ने ‘नो केबुलकार’ समुहका ८ जना बिरूद्द पक्राउ पुर्जी जारी

इटहरी, ५ फागुन । ‘नो केबुलकार समुह’का ८ जना बिरूद्द प्रकाउ पुर्जी जारी भएको छ । ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागिएको केबलकारको पक्षमा लागेका पदम चेन्जी माबोलाई धरानमा कालोमोसो दल्ने

सौर्यजहाज दुर्घटना सम्बन्धमा संसद्को विशेष चासो, बनायो छानबिन समिति

काठमाडौं, ५ फागुन । सौर्य जहाज दुर्घटनाका विषयमा छानवीन गर्न संसद्ले चासो देखाएको छ । संसदको राज्यव्यवस्था र सुशासन समितीले उक्त दुर्घटना परेको निवेदन उपर छानवीन गर्न सांसद राजेन्द्रप्रसाद पाण्डेको

भारतको उडिसामा नेपाली बिधार्थी माथी भएको धरपकडमा प्रधानमन्त्रीको चासो

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उडिसा राज्यमा नेपाली बिधार्थी माथी भएको धरपकडमा चासो प्रकट गरेका छन् ।   उनले नेपाली बिधार्थीलाइ जबर्जस्ती होस्टेलबाट निकालेको भिडियो सामाजिक

अर्थ मन्त्री पौडेल भए डिस्चार्ज

काठमाडौं, ५ फागुन । उपप्रधानमन्त्री अर्थमन्त्री विष्णु पौडेललाई आज डिस्चार्ज भएका छन् । जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नदेखिएकाले आज डिस्चार्ज गर्ने निर्णय भएको कीर्तिपुर

नेपाल नागरिकता दोस्रो संशोधन विधेयक सम्बन्धी प्रस्ताव स्वीकृत

काठमाडौं, ५ फागुन । प्रतिनिधिसभाले नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। सोमबारको बैठकमा गृहमन्त्री रमेश लेखकले विधेयक पेस गरेपछि सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए।

प्रतिनिधिसभा बैठकमा सांसदहरूले के भने ?

काठमाडौं, ५ फागुन । प्रतिनिधिसभा बैठक सोमबार संघीय संसद् भवनमा जारी छ । बैठकमा अहिले शून्य समयमा सांसदहरूले आफ्नो भनाइ राखिरहेका छन् ।  सभामुख देवराज घिमिरेले सबै सांसलाई एक एक

अर्काले आएर देश बनाइ दिँदैन, हामीले नै बनाउनु पर्छ : प्रधानमन्त्री

दाङ, ५ फागुन । प्रधानमन्त्री केपी ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ नेपाललाई नेपाली आफै बनाउनुुपर्नेमा जोड दिएका छन् । लुम्बिनी प्रदेशसभाको बैठकमा सोमबार विशेष सम्बोधन

गभर्नर अधिकारी विरुद्ध सर्वोच्चमा परेका रिटको सुनुवाइ आज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेका रिटको सुनुवाइ सोमबार हुँदैछ । सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँल र सुनिलकुमार पोखरेलको इजलासले रिटमाथि सुनुवाइ गर्नेछ। यो इजलासले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।