मुख्य

मधेश सरकारले बाढीमा ज्यान गुमाएकालाई एक लाखका दरले राहत दिने

सुभाष कायस्थ/जनकपुरधाम, १७ भदौ । मधेश प्रदेश सरकारले रसुवाको भोटेकोशी नदी सहित विभिन्न नदी क्षेत्रका बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । मंगलबार

संसद् बैठक आज: भोटेकोसी बाढी पीडितको विषयमा विशेष प्रस्ताव प्रस्तुत हुँदै

काठमाडौं, १७ भदौ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले हालै भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसले पुर्‍याएको ठूलो

भोटेकोसी बाढी अपडेट : मृतकको संख्या ९८७ पुग्यो, ३ हजार ९ सयभन्दा बढी अझै बेपत्ता

काठमाडौं, १६ भदौ । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९

प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग ब्रिफिङ लिने क्रम जारी

काठमाडौं, १५ भदौं ।रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण निम्तिएको संकट समाधान र व्यवस्थापनका लागि सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले देशका सुरक्षा निकायका प्रमुखहरूसँग आज एकपछि अर्को गरी संघन छलफल गरिरहेका छन्

रसुवागढी आयोजनाको सुरुङभित्र काेही नभेटिए पछि धुन्चे फर्कियाे सेनाकाे टाेली (फाेटाेफिचर)

काठमाडाैं, १५ भदाैं ।  रसुवाको भोटेकोशी नदीमा बाढी आएलगत्तै प्रभावित रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र खोजी गर्दा कोही पनि फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ।  

भोटेकोशी बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन

काठमाडौं, १५ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ९०३ जनाको मृत्यु भएको छ भने ४ हजार २४७ जना अझै सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

भोटेकोशी बाढी : बागमती प्रदेश सरकारद्वारा राहत र पुनर्निर्माणलाई तीव्रता

मकवानपुरगढी, १५ भदौ । भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि बागमती प्रदेश सरकारले उद्धार, राहत तथा पुनर्निर्माणको कामलाई तीव्रता दिने भएको छ।  बाढी प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धार प्रयास थप जटिल, ‘क्राउन ब्लास्ट’ गर्दा पनि प्रवेश गर्न सकिएन

काठमाडौं । बाढीले क्षतिग्रस्त त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार प्रयास थप जटिल बनेको छ। सुरुङ खोल्ने क्रममा आइतबार राति ‘क्राउन ब्लास्ट’ गरिए पनि पानी भरिएकाले उद्धारकर्ताहरू भित्र

ट्रमा सेन्टरका भित्तामा आफन्तको खोजी गर्दै टाँसियो तस्विर (फोटो फिचर)

काठमाडौं, १५ भदौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका आफन्तजनको खोजीका लागि काठमाडौंस्थित ट्रमा सेन्टरको भित्तामा आफ्ना आफन्तहरूको तस्वीर टाँस्दै युवायुवतीहरू। बे पत्ता आफन्तको अवस्था पत्ता लगाउने

भारतीय र नेपाली टाेली मिलेर टनेलमा फसेकाका उद्दार कार्य जारी (फाेटाे फिचर)

काठमाडाैं, १५ भदाैं । भारतको सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ क्षेत्रका जलविद्युत आयोजनाका सुरुङ स्थलहरूमा खोजी तथा उद्धार कार्य सञ्चालन गर्न नेपाली सेनाको टोलीसँग मिलेर काम गर्‍यो। उक्त टोलीले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।