मुख्य

भारतीय र नेपाली टाेली मिलेर टनेलमा फसेकाका उद्दार कार्य जारी (फाेटाे फिचर)

काठमाडाैं, १५ भदाैं । भारतको सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ क्षेत्रका जलविद्युत आयोजनाका सुरुङ स्थलहरूमा खोजी तथा उद्धार कार्य सञ्चालन गर्न नेपाली सेनाको टोलीसँग मिलेर काम गर्‍यो। उक्त टोलीले

अविरल वर्षा र पहिरोले देशभरका प्रमुख राजमार्ग अवरुद्ध, काठमाडौं भित्रिने मुख्य नाका ठप्प

काठमाडौं, १५ भदौ । लगातारको अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरू नराम्ररी प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ६ बजे सार्वजनिक गरेको अद्यावधिक

भोटेकोशी बाढी अपडेट : ७३४ शव फेला, २४९८ सम्पर्कविहीन र ८,१८६ जनाको उद्धार

काठमाडौं, १४ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९:०० बजेसम्मको

कृष्णभीरमा नदीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित कृष्णभीरमा नदीले कटान गरी सडक भासिएपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको छ। सडक भासिएसँगै काठमाडौं भित्रिने र बाहिरिने मुख्य राजमार्ग ठप्प

भोटेकोशीमा ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाको भनाइ

काठमाडौं । भोटेकोशी नदीमा पानीको बहाव बढेको खबरपछि त्रसित बनेका तटीय क्षेत्रका नागरिकलाई जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आश्वस्त पारेको छ। महाशाखाले हाल रसुवा, नुवाकोट र धादिङका

भोटेकोसी-त्रिशूली बाढीमा ज्यान गुमाउनेको संख्या ६६९ पुग्यो

काठमाडौं, १३ भदौ । भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म ६ सय ६९ जनाको शव फेला परेको छ।   नेपाल प्रहरीले शनिबार अपराह्न ४ बजेसम्मकाे तथ्यांक संकलन

हेलिकोप्टरवाट पसेका चिनियाँ ‘टनेल रेस्क्यु टिम’ सोझै उद्धारमा, थप तयारी अवस्थामा

काठमाडौँ, १३ भदौ। सरकारको अनुमतिपश्चात् चिनियाँ ‘टनेल रेस्क्यु टिम’का ६ जना सदस्य माथिल्लो त्रिशूली-३ ‘बी’ मा उद्धारका लागि सक्रिय भएका छन्।   बाढीका कारण प्रभावित बनेको रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘बी’

बाढीपीडित क्षेत्रमा ७ हजार सेना परिचालित, आज मात्रै २०८ जनाको उद्धार

काठमाडौँ, १३ भदौ। नेपाली सेनाले आज ४३ जना विदेशी नागरिकसहित विपद्मा परेका २०८ जनाको उद्धार गरेको छ।   गत बुधबारदेखि भोटेकोसी र त्रिशूली नदीमा आएको प्रलयकारी बाढी प्रभावितहरूको उद्धारका क्रममा

बाढीमा पर्यटकः ११४ भारतीय नागरिक सहित १८४ जनाको उद्धार

काठमाडाैं, १३ भदाैं । भाेटेकाेशी र त्रिशुलीकाे बाढीमा फसेका मध्य १८४ पर्यटककाे उद्दार गरिएकाे छ ।   नेपाल पर्यटन बाेर्डका अनुसार ११४ भारतीय नागरिकसहित १८४ जनाको उद्धार गरिएकाे हाे । बोर्डले बेल्जियमका

त्रिशूली ३ ‘ए’ को टनेलको मुख खोल्न ८२ सुरक्षाकर्मी परिचालन, भारतीय टोली पनि पुग्यो

काठमाडौं, १३ भदौ । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ। सोही क्रममा शनिबार बिहानैदेखि सुरुङको मुख खोल्ने



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।