काठमाडौँ, १३ भदौ । सरकारले राजपत्रमा सूचना प्रकाशित गरी ५ जिल्लाका १५ स्थानीय तहलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको छ। गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार सरकारले राजपत्रमार्फत
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या ५५३ पुगेको छ। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार विभिन्न जिल्लाबाट शुक्रबार साँझसम्म ५५३ जनाको शव फेला
काठमाडौं, १२ भदौं। रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पाँच करोड रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा
नयाँ दिल्ली, १२ भदौं । भारतले थप राहात सामाग्री पठाउने भएको छ। भारतीय बिदेश मन्त्री एस जयशंकरको नेतृत्वमा बसेको बैठकले सो निर्णय लिएको हो। सो बैठकमा नेपालको बाढीमा परेका भारतीयहरूको
बेइजिङ, २८ अगस्ट । दक्षिण पश्चिम चीनको तिब्बत (सिजाङ) स्वायत्त क्षेत्रस्थित ग्यिरोङ काउन्टीमा गएको विनाशकारी पहिरो पछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिन चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिले उच्चस्तरीय निर्णयहरू
काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्
काठमाडौं । चीनतर्फ पहिरोले जमेको ताल फुटेको छ र त्यसपछि पानीको सतह बढ्न थालेको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले ताल फुटेको सूचना प्राप्त भएको जानकारी दिएका छन्। प्रमुख
काठमाडौं, १२ भदौ । तिब्बतस्थित छोचेन खोला र पुरेपू त्साङ्पो नदी दोभानमा निर्माण भएको ठूलो ताल फुटेको छ । चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी नेपाललाई दिइएको छ ।
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान ११ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा हालै भोटेकोशीमा आएको बाढीका कारण उत्पन्न परिस्थितिबारे छलफल हुनेछ। प्रधानमन्त्रीको
काठमाडौं, १२ भदौ । रसुवा विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरूको संख्या ४६९ पुगेको छ। नेपाल प्रहरीको आज बिहान ७ः३० बजे सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार बाढीबाट ९७७ जना अझै बेपत्ता छन्।