पत्रपत्रिका

अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीद्वारा नेपाल आयल निगमले गुणस्तरहीन हवाई इन्धन बेचेको आरोप

काठमाडौं, २० भदौ । नेपालमा उडान गरिरहेका प्रमुख अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल आयल निगमबाट बिक्री भइरहेको हवाई इन्धनको गुणस्तरहीन रहेको आरोप लगाएका छन् । नेपालमा उडान गर्दै आएका फ्लाई दुबई,

एमालेलाई एक्ल्याउने गठबन्धनको रणनीति विफल, अब तेस्रो चरणमा एमालेलाई कसरी पराजित गर्ने भन्ने सत्ता गठबन्धनको एक मात्र चिन्ता

काठमाडौं, २० भदौ । एकै चरणमा हुनुपर्ने र गर्न सकिने स्थानीय तहको निर्वाचनलाई सार्दैसार्दै तीन चरणसम्म पुर्याएर नेकपा एमालेलाई एक्ल्याउने रणनीतिमा लागेको कांग्रेस—माओवादी गठबन्धनको योजना दुई चरणसम्मका निर्वाचनमा विफल भएको

२०७० सालको चुनावमा थ्रेसहोल्ड लागेको भए कुन-कुन दल हुन्थे पत्तासाफ ? (सूची सहित)

काठमाडौं । सोमबार व्यवस्थापिका संसद्ले पारित गरेको प्रतिनिधिसभाको निर्वाचनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा थ्रेस होल्डको व्यवस्था गरिएसँगै सो व्यवस्थाको पक्षमा धेरैले प्रशंसा गर्न थालेका छन् । साना दलहरुले सरकारमा जाने

चर्चित अभिनेत्री तथा नया शक्ति नेपालकी नेत्री करिष्मा मानन्धर ९ कक्षामा भर्ना !

काठमाडौं, १९ भदौ । चर्चित अभिनेत्री तथा नया शक्ति नेपालकी नेत्री करिष्मा मानन्धरले विद्यालय भर्ना गरेकी छिन् । ७ कक्षा पढ्दै गर्दा चलचित्र क्षेत्रमा आएको बताउने करिष्माले अहिले आएर औपचारिक

माओवादी केन्द्रका २०० विद्यार्थी सुन्धाराका होटलमा बन्दी

काठमाण्डौ, १९ भदौ । पहिलो पटक निर्वाचनमार्फत नेतृत्व चयन गरेको माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका धेरै जिल्लाबाट सम्मेलनमा सहभागी हुन राजधानी आएका प्रतिनिधि आर्थिक अभावका कारण घर फर्कन

‘लिपुलेक सम्झौता’ खारेजी र कालापानीबाट भारतीय सेना हटाउन प्रधानमन्त्री समक्ष ज्ञापनपत्र

काठमाडौ, १९ भदौ । भारत र चीनबीच नेपाली पश्चिमोत्तर भूमि लिपुलेकबारे सन् २०१५ मे १५ मा भएको गैरकानूनी सम्झौता खारेज गर्न र कालापानीबाट भारतीय सेना फिर्तिका लागि कदम चाल्न विभिन्न

रेणुलाई आफ्नै कार्यकर्ताले घरमा थुने, यस्तो छ कारण…

सप्तरीको राजविराजमा संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश संयोजक रेणुकुमारी यादवलाई आफ्नै कार्यकर्ताले घरभित्र थुनेका छन् । प्रदेश नं २ मा आगामी असोज २ गते हुन लागेको

‘मदन भण्डारी जस्ता मान्छे कमै जन्मिन्छन्’

२०४६ पछिको चारवर्षे खुला राजनीतिमा उदाएका नेपालका चर्चित राजनीतिक पात्र हुन् जननेता मदन भण्डारी । उनी जनताको बहुदलीय जनवादका सूत्रधार, एमालेका तत्कालीन महासचिव पनि हुन् । उनी त्यो वेला नक्सालस्थित

स्वास्थ्यमा गम्भीर असर पार्ने फ्रुटी उत्पादन गर्ने उद्योगविरुद्ध कारबाही प्रक्रिया अघि बढाएका सहायक प्रजिअ लाई जिम्मेवारीबाट हटाइयो

काठमाण्डौं, १९ भदौ । म्याद नाघेको म्यांगो पल्प (आँपको गुदी) प्रयोग गरी मानव स्वास्थ्यमा गम्भीर असर पार्ने फ्रुटी उत्पादन गर्ने उद्योगविरुद्ध कारबाही प्रक्रिया अघि बढाएका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक

जन्मदेखि नै दुवै हात नभएकी यी पाईलट जस्ले १० हजार फिटमाथि प्लेन उडाएर गिनिज बुकमा नाम लेखाईन, आईन नेपाल !

काठमाडौं, १८ भदौ । जन्मदेखि नै दुई हात नभएकी तर १० हजार फिटमाथि प्लेन उडाएर गिनिज बुकमा नाम लेखाएकी अमेरिकी नागरिक जेसिका कक्सलाई काठमाडौं नयाँ वानेश्वर स्थित नर्थन लाइट एकेडेमी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।