पत्रपत्रिका

गठबन्धन तोड्न देउवामाथि दबाब, मौका पर्खंदै एमाले

५ दलीय सत्ता गठबन्धन अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा अनिर्णित बन्दै गएको छ । गठबन्धन आबद्ध दलहरूबीचको पटक–पटकको बैठकमा सहमति नजुट्दा गठबन्धनभित्रबाटै एमसीसीको ‘गाँठो’ फुक्न सकेको छैन । प्रमुख प्रतिपक्षी

देउवाले ज,बरजस्ती एमसीसी पारित गर्न खोजे सरकार छाड्नुपर्ने ४ दलको निष्कर्ष

सत्तारूढ ५ दलीय गठबन्धनमा रहेका ४ दलले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता यथास्थितिमै पारित नगर्ने अडानमा उभिएका छन् । ज,बरजस्ती पारित गर्न खोजिए सरकार समेत छोड्ने निष्कर्षमा

एमसिसीको विषयलाई लिएर सत्ता गठबन्धनभित्रै घेराबन्दीमा प्रधानमन्त्री

काठमाडौं, फागुन ५ । एमसिसीको विषयलाई लिएर सत्ता गठबन्धनभित्रैबाट प्रधानमन्त्री शेरबहादुर देउवा घेराबन्दीमा परेका छन्। सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (एस) र राष्ट्रिय जनमोर्चाको घेराबन्दीमा प्रधानमन्त्री परेका

आगामी महिना महँगी अझ बढ्ने

काठमाडौं, फागुन ५ । केन्द्रीय बैंकको अध्ययनले आगामी महिनामा महँगी अझ बढ्ने देखाएको छ । बजारमा महँगी बढेका कारण अनुभव गरिने महँगी तथा राष्ट्र बैंकको प्रत्येक महिना आउने तथ्यांकमा फरक

सत्ता घटकले दर्ता गरेको प्रधानन्यायाधीश विरुद्धको महाअभियोग पारित नहुने..

काठमाडौं २ फाल्गुन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग पारित नहुने सम्भावना देखिएको छ । सत्ता गठबन्धनमा रहेका सांसदले मात्र महाअभियोग पारित गर्न आवश्यक संसद्मा कायम भएको संख्याको

ओली-परमादेशवालासँग हाम्रो लडाइँ सुरु भयो

काठमाडौं, माघ २९ । नेकपा एमालेले अनौपचारिकरुपमा स्थानीय तहको निर्वाचन अभियान सुरु गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सातवटै प्रदेशमा चुनावकेन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम उद्घाटन गरेका छन्।

एमाले एमसिसीबाट भाग्न नसक्ने

काठमाडौं, माघ २९ । अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का कारण प्रतिनिधिसभाको बैठक बस्नै नसकेर स्थगित भइरहेको छ। संसद्मा नारावाजी गरिरहेका प्रमुख प्रतिपक्ष दल एमाले पनि एमसिसी पारित गर्नका लागि मतदानमा

राजनीतिक स्वार्थ पूरा गर्न कूटनीति दाउमा

काठमाडौं, माघ २५ । अमेरिकी सहयोग परियोजना (एमसिसी) नेपाल कम्प्याक्ट यथास्थितिमा अनुमोदन गर्न नहुने बताउँदै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमसिसी पारित गर्न लागि परेका प्रधानमन्त्री शेरबहादुर देउवाले

सरकारको आयु एमसिसीमा निर्भर

उनलाई संसद्बाट एमसिसी पारित गर्न दबाब परेको छ। यही कारण उनी सरकारलाई दाउमा राखेर भए पनि एमसिसी पारित गर्ने पक्षमा देखिएका छन्। तर पाँचदलीय गठबन्धनभित्र एमसिसी संशोधन गरेर मात्र पारित

कोभिड संक्रमणको कारण बन्द विद्यालय फागुनबाट खोल्ने …

काठमाडौं, माघ २० । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड संक्रमणको कारण बन्द विद्यालय फागुनबाट खोल्ने विषयमा छलफल भइरहेको बताएका छन्।प्रधानमन्त्री कार्यालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको समेत



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।