देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र एम्बुलेन्ससहित अन्य स्वास्थ्य सुविधासहितको स्वास्थ्य कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको छ । नयाँ स्थान र नयाँ संरचना साथ तयार गरिएको हेल्थ डेस्कको आइतबार मुख्य सचिव
निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ताअघि नै राजीनामा दिनुपर्ने भनी गरेको व्यवस्थाप्रति राजनीतिक दलले आपत्ति जनाएका छन् ।आयोगले स्थानीय तह निर्वाचनका लागि
संखुवासभा, २६ फागुन । संखुवासभाको मादी नगरपालिका– ६ मा बस दु’र्घटनाका सबै १४ जना मृ’तकको सनाखत भएको छ । ‘मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको फाक्चामाराका ३० वर्षीय विपीन निरौला, संखुवासभा
सरकारले मिडिया/भिडियो स्ट्रिमिङ, भीओडी, अनलाइन टिभी, सञ्चालन गर्न सूचना तथा प्रशारण विभागबाट अनुमति लिनुपर्ने कानूनी व्यवस्था गरेको छ । सरकारले राष्ट्रिय प्रसारण नियमावली २०५२ को ११औं संशोधन मार्फत यस्ता सेवा
‘एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थिति’बारे नेकपा एमालेको आधिकारिक धारणा सार्वजनिक गर्न अध्यक्ष कमरेड केपी शर्मा ओलीको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा उपस्थितिका लागि सञ्चारकर्मी मित्रहरूलाई अनुरोध गर्दछौं,’ नेकपा एमालेका कार्यकर्ताद्वारा सामाजिक
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७८ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनुपूर्व नै मतपत्र छपाइ सुरु गर्ने जनाएको छ । आयोगले मतपत्र छाप्न प्रयोग हुने कागज आपूर्ति गर्न सम्झौता गरिसकेको
काठमाडौं फागुन १३। पाँचदलीय गठबन्धनलाई राष्ट्रियसभाको निर्वाचन हुँदै संघीय संसद्को निर्वाचनसम्म लैजाने सहमतिसहित सरकारका सहभागी भएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसिसी किचलोका कारण सत्ताबाट बाहिरिने निष्कर्षमा पुगेका
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख १ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शुभारम्भ गरिने बताए ।शनिबार विमानस्थलको निरीक्षण गर्न भैरहवा आएका मन्त्री आलेले पत्रकारसँग कुरा गर्दै वैशाख १
काठमाडौं। सत्ता गठबन्धन धरापमा पर्ने भएपछि नेकपा एकीकृत समाजवादी (एस) ले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई संसद्मा टेबुल गर्न दिने भएको छ। एमसिसीको विरोध गर्दै आएको सो
प्रदेश १ सरकारले प्रदेशको नामकरण गर्न दलहरूसँग छलफल गर्ने भएको छ । छलफलका लागि प्रदेश सरकारले फागुन १० गते सर्वदलीय बैठक आह्वान गरेको छ । प्रदेशको नामकरणका लागि समन्वय तथा