पत्रपत्रिका

साउन महिनामा ब्रत एवं उपवास: किन, कसरी र कसले बस्ने ? – उपवास एवं ब्रत बस्नुअघि यी कुरामा ध्यान दिनुहोस्

साउन महिना सुरु हुँदैछ । साउन महिनामा धार्मिक अनुष्ठान, पुजाआजा तथा व्रत बस्ने गरिन्छ । यो आडम्बर वा अन्धविश्वास होइन । साउन महिनामा सात्विक भोजन गर्नु, उपवास बस्नु, धार्मिक कर्ममा

जग्गाधनीको जबर्जस्ती ल्याप्चे लिएर जग्गा छोडाउने माओवादी निर्णय

रुकुम, १ साउन । गणतान्त्रिक नेपालको संविधानसभाले बनायो, स्थानीय तहको चुनाव भएर नयाँ जनप्रतिनिधि आए अव विकासका योजनाहरु अघि बढ्लान् भन्ने जनताको अपेक्षा थियो, तर माओवादीले जितेका केही स्थानीय तहमा

“पत्रकारलाई कुट्ने समय आएको” भन्दै कांग्रेसका कार्यकर्ताद्वारा रेडियो बुढीनन्दामा आक्रमण

बाजुरा, ३१ असार । नेपाली कांग्रेसका कार्यकर्ताले रेडियो बुढीनन्दामा आक्रमण गरेका छन्। पत्रकार कुट्ने समय आएको भन्दै ७-८ जनाको संख्यामा रहेका कांग्रेस कार्यकर्ताले कोल्टीमा रहेको सामुदायिक रेडियो बुढीनन्दा ९६.५ मेघाहर्जमा

काठमाडौं महानगरपालिकाका मेयरलाई प्रश्न, – मेयर साव !, यो भिडियो हेर्नुभयो ?

हामी धेरै सपना देख्छौँ । निदाउँदा भन्दा धेरै ब्यूझँदा । तपाइँहरु पनि त्यही देखाउनुहुन्छ, सपना । हामी देखिदिन्छौँ । पत्याए जस्तो गरिदिन्छौं । सपना पूरा हुने आशमा हामीले गर्न पाउने

सुशीला कार्कीको अवकासपछि सर्वोच्च अदालतमा भ्रष्टाचार र राष्ट्रिय महत्वका मुद्दा सरेको सर्यै

काठमाडौं, ३१ असार । निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीको अवकासपछि सर्वाेच्च अदालतमा राष्ट्रिय चासोका र भ्रष्टाचार सम्बन्धी ठूला मुद्दाहरु रोकिएको रोकियै भएका छन् । प्रधानन्यायाधीश कार्कीको अवकाशपछि आइजीपी प्रकरण देखि भरतपुर

एमाले ले २५ हजारमा एक भोट किनेको अडियो सार्वजनिक – (अडियो सहित)

गुल्मी – स्थानीय चुनावमा एक भाेटका लागि २५ हजार रूपैँया दिएको अडियो सार्वजानिक भएको छ । गुल्मीका एक स्थानीय नेताले एक भोटका लागि २५ हजार दिएको अडियो सार्वजानिक भएको हो

एक महिनादेखि तातेको दार्जिलिङ झनै अशान्त, केन्द्र सरकार मौन, ५ हजार विद्यार्थीले दार्जि्लिङ छाडे

काठमाडौं, ३१ असार । गोर्खाल्यान्ड आन्दोलनको रापका कारण दार्जिलिङको मौसम एक महिनादेखि तातेको छ । पछिल्लो पटक गोर्खाल्यान्ड आन्दोलन चर्किएको महिना दिनभन्दा बढी भइसक्यो । अनिश्चितकालीन हडताल सुरु भएको शुक्रबार

शारिरिक सम्पर्क गर्दा ५-६ पटक मात्र घर्षण त्यसपछि…

म २२ वर्षीय युवक हुँ। यौनसम्पर्क गर्दा ५-६ पटक मात्र घर्षण गर्न सक्छु। त्यसपछि लिङ्ग शिथिल भैहाल्छ। मेरो विवाह भएको ६ महिना भयो। यो कस्तो खालको समस्या हो ? मेरो

झारफुक गर्ने बहानामा झाँक्रीबाट दुई महिला बलात्कृत

म्याग्दी ३० असार । बेनी नगरपालिकाको एकै बस्तीका दुई महिला झारफुक गर्ने बहानामा झाँक्रीबाट बलात्कृत भएका छन् । झाँक्रीको काम गर्ने बागलुङ नगरपालिका–६ का काजु भनिने ५८ वर्षीय कर्णबहादुर किसानले

हिउँदमा लोडसेडिङ हटाउने योजना तुहियो, २५ मेगावाटको सोलार फार्म प्रोजेक्ट अलपत्र

काठमाडौं, असार ३० । विश्व बैंकको ऋण सहयोगमा सञ्चालन हुन लागेको २५ मेगावाटको बिद्युत उत्पादन गर्ने आयोजनाको काम अलपत्र परेको छ । ठेक्का प्रक्रिया समेत अघि बढिसकेको अवस्थामा विश्व बैंकले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।