काठमाडौं । सरकार र पार्टी सञ्चालन दुवैमा असफल भएको भन्दै प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाविरुद्ध अविश्वास प्रस्ताव ल्याउन पार्टीभित्रैबाट दबाब सुरु भएको छ ।
दाङ, तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठको हत्यामा संलग्न मुख्य योजनाकार सहित तीनजनालाई प्रहरीले भारतबाट पक्राउ गरेको छ। श्रेष्ठ हत्याका मुख्य योजनाकार शान्तिनगर २ हाल तुलसीपुरका टिकाराम घर्ती, उनकी छोरी पुजा र
काठमाण्डौ, असार २७ । लिम्बुवानमा एउटा शव्द सधै चर्चामा रहिरहने गरेको छ, त्यो हो ‘आपुङ्गी’। यो ‘आपुङ्गी’ शव्दको आसय स्वतन्त्र, आफु खुशी गर्ने, मनमौजी गर्ने, अरुलाई नटेर्ने–नपत्याउने भन्ने हुन्छ ।
काठमाडौं । निर्वाचन आयोगले गाउँपालिका अध्यक्षका लागि ३ लाख र नगरका मेयरका लागि साढे ४ लाख चुनाव खर्च तोकेको छ । पहिलो चरणमा चुनाव जितेका वा हारेकाहरु अब त्यही ३/४
काठमाडौ, भारतले भुटान र नेपाललाई पनि सिक्कम झैँ आफूमा मिलाउन खोज्दा समस्या उत्पन्न भएको आरोप चिनियाँ विज्ञले लगाएका छन् । भुटान र नेपालका लागि सिक्किम बन्नबाट बच्नु नै पहिलो चुनौति
काठमाण्डौ । नेकपा एमालेको तर्फबाट तत्कालीन प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्व गरिरहँदा मुलुकमा एउटा महत्वपूर्ण विकास प्रक्रियाका बारेमा बहस छेडिएको थियो । प्रधानमन्त्री ओलीले मुलुकको विकासमा कायापलट ल्याउने हो भने
गुल्मी, २६ असार । खाना खाएर भाँडा नमाझेको भन्दै गुल्मीमा एक दलित निर्घात कुटिएका छन् । मुसिकोट नगरपालिका वडा नम्वर–४ का ४२ वर्षिय कर्णबहादुर सार्की कुटिएका हुन् । साविकको बडागाउँ
काठमाडौं, २५ असार । गृहमन्त्री जनार्दन शर्माले सीमा स्तम्भको संरक्षणका लागि थप बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्ने कार्य भइरहेको बताएका छन् । व्यवस्थापिका संसदमा विनियोजन विधेयक–२०७४ बारे गृह मन्त्रालयसँग
काठमाडौं, २५ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ, अध्याधुनिक, विलासीपूर्ण गाडी खरिद गर्नको लागि सरकारसँग आग्रह गरेको खबर बाहिरिएपछि अहिले सामाजिक सञ्जाल राम्रोसँग रँगिएका छन् । राष्ट्रपति कार्यालयले नेपाली सेनामार्फत
विवाहमा लगाएको बुलाकी पहिलोपल्ट फुकालिन् र कालो ब्लाउज, रातो गुन्यु, सेतै पटुकीमा सजिएर जीवनमै पहिलोपल्ट सुर्खेत झरिन् । अलमलिएला भनेर पति नन्दकृष्ण न्यौपानेसहित सुर्खेत पुगेकी ४२ वर्षीया दाना न्यौपाने पलाता