काठमाडौं, असार २५ । १६ महिना भइसकेको थियो बोल्न नपाएको । त्यसैले श्रीमानकै बोली पनि नौलो लाग्यो शान्तिलाई । शान्तिलाई श्रीमानले कुनै दिन फोन गर्छन भन्ने पनि थिएन् । तर
नेपाली कांग्रेसको भातृसंगठन तरुण दलका पुथाउत्तरगंगा संयोजक नविन पुनमाथि आक्रमण भएको छ । पुनलाई माओवादी केन्द्रका कार्यकर्ताहरुले आक्रमण गरी गम्भीर घाइते बनाएको रुकुम कांग्रेसले आरोप लगाएको छ । आक्रमणबाट गम्भीर
झापा, २५ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको स्थानीय चुनावमा धेरै ठाउँमा एमालेले एमालेलाई हराएको भन्दै अन्तरघातीलाई निर्मम कारवाही हुने चेतावनी दिएका छन् । गृहजिल्ला झापामा
काठमाडौं, २४ असार । नेपालसम्म पानी जहाज ल्याउन सम्भाव होला ? तपाईंलाई यस्तो कुरा गर्ने मान्छे बेबकुफ लाग्न सक्छ । तर पत्याउनुस्, सम्भाब्यता अनुसार काम हुने हो भने काठमाडौंको नजिकैसम्म
मोरंग, २४ असार । विराटनगर महानगरपालिकाको मेयर तथा उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । शनिबार मध्यरातमा आएको अन्तिम मत परिणामअनुसार नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार बनेका भीम पराजुली निर्वाचित भएका
राजा ज्ञानेन्द्रको पहिलो ‘कू’ (१८ असोज ०५९) हुनुमा राजनीतिक दलहरुलाई दोष लगाएपछि नेकपा एमाले स्थायी समितिबाट निकालिए, राधाकृष्ण मैनाली । त्यसपछि शाही सरकारमा मन्त्री हुँदै गणतन्त्र स्थापनापछि माओवादीमा प्रवेश गरे
काठमाडौं, असार २४ । ‘उ बाबा आयो, मेरो बाबा’ बाटोमा झोला बोकेर हिँड्ने लोग्ने मान्छे देख्ना साथ पछिपछि कुदिहाल्छिन नवलपारासीका ज्ञानबहादुरकी कान्छी छोरी । ज्ञानबहादुर साउदी जाँदा गर्भमै भएकी कान्छी
काठमाण्डौं, २४ अषाढ । सत्ता घटक र राजपाबीच एक साताभित्र संविधान संशोधन विधेयक पारित गराउने समझदारी भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको कांग्रेस–माओवादी केन्द्र र राजपा नेताको
काठमाडौं । वातावरणीय सचेतना र विश्व शान्तिका लागि भन्दै तीन नेपाली युवाहरु साइकल चढेर कोरिया पुगेका छन् । ५ वर्षमा विश्वका १०० देशहरुमा साइकल यात्रा गर्ने योजना बनाएका उनीहरुको कोरिया
काठमाडौं, असार २३ । विद्युत प्रसारण लाईन सबस्टेसन निर्माण र सडक, सञ्चालन विस्तार गर्न अमेरिकाले नेपाललाई करिव ५२ अर्ब रुपैयाँ (५ सय मिलियन अमेरिकी डलर) सहयोग गर्ने भएको छ ।