काठमाडौं, फागुन ७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाललाई कोरोना भा इरसमुक्त क्षेत्र घोषणा गरेको छ। मन्त्रालयले आफ्ना मातहतका निकायसँग मंगलबार सिंहदरबारमा आयोजना गरेको छलफलमा यस्तो घोषणा गरिएको
काठमाडौं, फागुन ७ । मंगलबार सुन अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा प्रतितोला छापावाल सुन ७६ हजार सात सय रुपैयाँमा कारोबार भएको
काठमाण्डौ । सोमबार जिल्ला अदालतबाट सफाइ पाएसँगै पूर्व सभामुख कृष्णबहादुर महराको राजनीतिक जीवन के होला भन्ने बारे चर्चा सुरु भएको छ । उनले अदालतबाट सफाइ पाए लगतै उनको संघीय संसदमा
काठमाण्डौँ । पूर्व प्रधानमन्त्री एवं समाजवादी दलका अध्यक्ष डा. बाबुराम भट्टराईले कृष्णबहादुर महराको मु द्दा कानुनी नभएर नैतिक प्रश्न भएको बताएका छन्। सोमबार साँझ ट्विट गर्दै डा. भट्टराईले आफ्ना पूर्व
काठमाडौं, फागुन ६ । जिल्ला अदालत काठमाडौंले ब लात्कार प्रयास गरेको आरोपबाट पूर्वसभामुख कृष्णबहादुर महरालाई सफाइ दिएको छ। किटानी जाहेरी नै खण्डन हुने गरी पीडितले अदालतमा गरेको बकपत्र महराले सफाइ
काठमाडौं, फागुन ६ । झन्डै चार करोड रुपैयाँ गै रकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अ ख्तियार दुरुपयोग अ नुसन्धान आयोगले सोमबार एक इन्जिनियरविरुद्ध विशेष अदालतमा मु द्दा दायर गरेको छ।
काठमाडौं, फागुन ६ । परराष्ट्र मन्त्रालयले गरेको औपचारिक आग्रहपछि भारतीय अध्यागमनले ‘नेपालका स्थलमार्गबाट दिल्ली पुग्ने नेपाली यात्रुले विमानबाट काठमाडौं फर्कन नपाउने’ नियम अनिवार्य गरेको छ । दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको
काठमाडौं, फागुन ६ । प्रमुख सत्तारुढ दल नेकपाकी सचेतक शान्ता चौधरीले महिलामैत्री कानुन बनाउने क्रममा पुरुषपीडक कानुन पनि बनेको भन्दै त्यसलाई सच्याउनुपर्ने बताएकी छन्। संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौनहिंसा
काठमाडौं, फागुन ६ । बालुवाटारको सरकारी जग्गा अनियमितता प्रकरणमा अर्का पूर्वमन्त्रीसमेत छानबिनमा तानिएका छन् । ०६३ मा भूमिसुधार तथा व्यवस्थामन्त्री रहेका जगतबहादुर बोगटीको समेत त्यसमा संलग्नता भेटिएको खबर आजको नयाँ पत्रिकमा
काठमाडाैं,फागुन ६ । जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महरालाई ज बर्जस्ती क रणी उद्योग मु द्दामा सफाइ दिएको छ। न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरामाथिको अभियोग दावी नपुग्ने फैसला गरेको हो