काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति र स्थान
काठमाडौं । नेपाली कांग्रेस (बीपी)ले नेपाली कांग्रेसमा समाहित हुने सहमति भंग गरेको छ। कांग्रेस बीपीले आफूसँग भएको सहमति कार्यान्वयनमा उदासनिता देखाएको भन्दै एकीकरण सम्बन्धी प्रक्रिया स्थगित भएको निर्णय गरेको हो।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन भन्ने भाष्य गलत भएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै
काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पांगले कोशी प्रदेशको आगामी मुख्यमन्त्रीका रूपमा सुदन किरातीलाई अघि सार्ने संकेत गरेका छन्। दुई दिनअघि मात्रै औपचारिक रूपमा पार्टी प्रवेश गरेका किरातीलाई मुख्यमन्त्रीको
काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले उपसभामुख आफ्नो पार्टीको सदस्य नरहेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै उनले उपसभामुख पार्टीबाट निर्वाचित भए पनि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ । बैठक आज साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । बैठकमा भेला, अधिवेशन विशेष तालिका,
धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) पाख्रीबास नगरपालिका–५ मा प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । पाख्रीबास–५ का स्थानीयवासीको व्यापक सहभागिताबीच सम्पन्न अधिवेशनले पवन थापाको सभापतित्वमा ११ सदस्यीय वडा समिति सर्वसम्मत
काठमाडौँ । नेकपा एमालेले राष्ट्रियसभा तर्फ सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ । शुक्रबार एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल) ले मेचेलाई सचेतकमा नियुक्त गरेका हुन् । मेचे महिलातर्फबाट
काठमाडौं । पूर्वमाओवादी नेता सुदन किराँती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । यसको औपचारिक घोषणा भने आज हुँदैछ । त्यसका लागि आज अपराह्न तीन बजे काठमाडौंको
काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संस्थाको नयाँ नेतृत्व चयन गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिले दिएको म्याण्डेटअनुसार पार्टी सभापति गगन थापाले नेपाल विद्यार्थी संघको अध्यक्षमा धनकुटाकी करुणा कटुवाल, नेपाल तरुण