काठमाडौ । हर्क साम्पाङ ले पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीसँग जोडिइसकेको बताएका छन्। पछिल्लो समय सुदन किराँतीको राजनीतिक यात्रालाई लिएर विभिन्न चर्चा भइरहेका बेला हर्कले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया
खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–३ का वडाध्यक्ष जेफर राईले नेपाली कांग्रेस पार्टी परित्याग गरेका छन् । उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीबाट अलग भएको घोषणा गरेका हुन् । राई २०७९
काठमाडौं, वैशाख २० । कानुनमन्त्री सोविता गौतमले जनताको हितमा छिटो र प्रभावकारी रूपमा काम गर्न सरकारले अध्यादेश जारी गरेको जनाएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश सार्वजनिक गर्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, समावेशी र योग्यतामा आधारित बनाउन गृहकार्य सुरु गरेको छ । पार्टीले सबै निर्वाचन क्षेत्र समितिहरूबाट
विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र कार्य विभाजनलाई लिएर शीर्ष तहमा देखिएको विवादबीच प्रदेशसहित गैरभूगोलका इन्चार्ज भने लगभग टुंगो लगाइएको छ । कोशी प्रदेशको इन्चार्जमा राजेन्द्र राई चयन भएका छन्
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आकस्मिक रूपमा पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । बिहान ९ बजे नख्खी पोटको सिङ् फ्यामेलीमा बस्ने गरी उनले बैठक बोलाएका हुन्
काठमाडौं, ११ बैशाख । नेपाली कांग्रेसका नेता नैनसिंह महरले अधिकार संरक्षण, जनजीविका सुधार र सुकुम्बासी समस्याप्रति सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन्। लोकतन्त्र दिवस २०६३ वैशाख ११ को सम्झनामा
काठमाडौ । श्रम संस्कृति पार्टीले विभिन्न पार्टीसँग एकता गर्ने निर्णय गरेको छ। बिहीबार बसेको केन्द्रीय समितिको बैठकले सुदन किराती, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र रेशम चौधरीको अगुवाइमा बनेको
काठमाडौं, १० बैशाख । नेपाली कांग्रेसले संसदीय दलको विधान पारित गरिएको छ । आज बसेको संसदीय दलको बैठकबाट विधान पारित गरिएको हो । बिधान पारित भएसँगै कांग्रेस संसदीय दलको नेता
धनकुटा । नेकपा एमाले धनकुटाले स्थानीय तह पुर्नसंरचनाको विषयमा छलफल थालेको छ । सरकारले स्थानीय तह हटाउने प्रकृया अघि बढाएपछि एमाले धनकुटाले पनि यो विषयमा चासो दिएर छलफल थालेको हो