राजनीति

एमाले बागमती प्रदेशको अध्यक्षमा ढुङ्गेल विजयी

काठमाडौँ, १३ असोज ः नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनले अध्यक्ष पदमा कैलाश ढुङ्गेल निर्वाचित हुनुभएको छ । गए राति सार्वजनिक मत परिणामअनुसार रामेछापका ढुङ्गेलले छ सय ९६ र

एमाले कोशी प्रदेश अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्दै

विराटनगर । नेकपा एमाले काेशी प्रदेश कमिटीकाे प्रथम अधिवेशन आजदेखि सुरु भएकाे छ । माेरङकाे विराटनगरमा सुरु हुने महाधिवेशनकाे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । महाधिवेशनमा १०४७ प्रतिनिधि

असल विधायिका बन्ने अभ्यासमै छु – सचेतक थिङ

नारायण न्यौपाने/काठमाडौँ, १२ असोज : नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य सुशीला थिङले कानुन र विधिसँगसगै विकास निर्माणसम्बन्धी दोहोरो जिम्मेवारीले सांसद हैरानीमा परेको गुनासो गर्नुहुन्छ । सांसदसँग : राससको संवादमा उहाँले

नायिका एलीजा गौतम इलाम–२ बाट चुनावमा उठ्ने

काठमाडौँ । अभिनेत्री एलीजा गौतमले इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने भएकी छिन् । केही समयअघि नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी उनी फेरि सक्रिय राजनीतिमा देखिन लागेकी हुन् । ‘म इलाम–२

एमाले वाग्मती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी

काठमाडौँ, ११ असोज : नेकपा (एमाले)को प्रथम वाग्मती प्रदेश कमिटीको अधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत मनोनयन दर्ता गरेका उम्मेदवारले फिर्ता लिने क्रम जारी रहेको छ । एमाले केन्द्रीय कार्यालय ललितपुर च्यासलमा जारी

एमाले बागमती अध्यक्षका प्रत्यासी पाण्डेले लिए उम्मेदवारी फिर्ता, ढुंगेल पक्ष उत्साहित

काठमाडौं,११ असोज । नेकपा एमाले बागमती प्रदेशको अधिवेशन अन्तर्गत आज निर्वाचन हुँदैछ । मंगलबारबाट सुरु भएको प्रदेश अधिवेशनले ५ पदाधिकारीसहित २४५ जनाको कार्यसमिति चयन गर्नेछ । यसैबीच प्रदेशको अध्यक्षका लागि

यादव माओवादीमा जाने तयारीमा, बाबुराम तनावमा !

काठमाडौं, ११ असोज । नेपाल समाजवादी पार्टीका अध्यक्षद्धय डा. बाबुराम भट्टराई र महिन्द्र राय यादवबीच खटपट सुरू भएको छ । खासगरी माओवादी केन्द्रसँगको एकता प्रक्रियालाई लिएर दुई नेताबीच मनमुटाव सुरु

कांग्रेस सङ्खुवासभाका सभापतिद्वारा राजीनामा

काठमाडौँ, १० असोज : नेपाली कांग्रेस सङ्खुवासभाका सभापति दीपक खड्काले पदबाट राजीनामा दिनुभएको छ । कांग्रेसको १४औँ महाधिवेशनबाट भारी मतका साथ जिल्ला सभापति पदमा निर्वाचित खड्काले आज राजीनामा दिनुभएको हो

एमाले बागमती प्रदेश अधिवेशनमा सहमतिको प्रयास

काठमाडौँ, १० असोज : नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयाससँगै उम्मेदवारी मनोनयनको प्रक्रिया सुरु भएको छ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा भएको

जिल्लाको विकास निर्माणमा सबैको सहयोग आवश्यक छ : राज्यमन्त्री राई

धनकुटा, १० असोज । कोशी प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजना राज्यमन्त्री निरन राईले मन्त्रालयको अवस्थाको अध्यान गरेर विकास निर्माणका कामलाई अगाडी बढाउने बताउनु भएको छ । मन्त्री नियुक्त भएपछि



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।