काठमाडौं, ३२ साउन । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले नेकपा(एमाले) का नेता खिमलाल भट्टराईसँग भेटवार्ता गरेकी छन् । पार्टी विभाजनको बेला माधव नेपाललाई बलियो साथ दिएकी झाँक्री अहिले
काठमाडौं । नेकपा एमालेका नेता खिमलाल भट्टराई र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीबीच भेटवार्ता भएको छ। बिहिबार भट्टराई र झाँक्रीबीच भेटवार्ता भएको हो। नेकपा एसकी सचिव झाँक्रीसँगको भेटबारे जानकारी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्यायसहित सुशासनको पक्षमा सरकारले चालेको कदमबाट आत्तिएकाहरूले गठबन्धन भत्काउन विभिन्न षड्यन्त्र गरिरहेको जिकिर गरेका छन् । बिहीबार २० औं दोरम्बा हत्याकाण्डको स्मृतिसभा रामेछापमा
काठमाडौं, ३२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरु समाजवादका लागि शान्तिपूर्ण लडाईँमा रहेको बताएका छन् । २०औं दोरम्बा हत्याकाण्ड दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले. माओवादी फेरि
महेन्द्रनगर (धनुषा), साउन ३२ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेकपा (एमाले) ले अनावश्यकरुपमा बखेडा झिकेर संसद् अवरुद्ध गरेको बताउनुभएको छ । आज नेपाली कांग्रेस मधेस प्रदेश कार्यालय जनकपुरधाममा आयोजित
काठमाडौँ, ३२ साउन : नेकपा (एमाले) ले पार्टी र मातहतका सार्वजनिक कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउन पाँच बुँदे मापदण्ड बनाएको छ । एमालेको यही साउन २९ गतेको सचिवालय बैठकले गरेको
३२ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीमाथिको जन्मकैदमाथि राष्ट्रपति रामचन्द्र पौडेलले गरेको माफी मिनाहालाई सर्वोच्च अदालतले नै गम्भीर प्रश्न उठाएको छ । सर्वोच्च अदालतले बहुचर्चित
काठमाडौं । नेविसंघको ७११ सदस्यीय केन्द्रीय तदर्थ समितिप्रति असन्तुष्टि जनाउँदै असन्तुष्ट समूह नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा रिले अनसन बसेको छ । तदर्थ समितिलाई लामो समयदेखि सक्रिय कार्यकर्तालाई छुटाइएको र
बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनमा एक हजार बढी प्रतिनिधि सहभागी हुने भएका छन् । एमालेले सात प्रदेशमध्ये लुम्बिनी प्रदेश अधिवेशन सबैभन्दा अगाडि आगामी भदौ १६ र
काठमाडौं, ३२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सांसद धवलशमशेर राणाले उच्चस्तरीय न्यायिक छानबिन समिति बनाएर संसद् खोल्नुपर्ने औंल्याएका छन् । ‘उच्चस्तरीय संलग्नताबिना यति ठूलो सुन तस्करी काण्ड हुन