खोटाङ । प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा समानुपातिकतर्फ पनि श्रम संस्कृति पार्टी पहिलो बनेको छ। प्रत्यक्षतर्फ १६ हजार ६१२ मतसहित आरेन राईलाई प्रतिनिधिसभा सदस्यमा विजयी गराएका मतदाताले समानुपातिकतर्फ
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फका सबै १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर ऐतिहासिक जित
इलाम । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर १ मा निश्कल राई निर्वाचित भएका छन् । हालै सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार राई १४ हजार ५४३ मतसहित निर्वाचित
काठमाडौं, २४ फागुन । जेनजी आन्दोलनपछि खुलेको नयाँ दल श्रम संस्कृति पार्टी पहिलो प्रयासमै राष्ट्रिय पार्टी बनेको छ । धरानको मेयर पदमा रहँदै पार्टी गठन गरेर अघि बढेका हर्क साम्पाङलाई
इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तरगत इलाम–१ मा मतगणना जारी रहँदा हालसम्म रोचक प्रतिस्पर्धा देखिएको छ । यस क्षेत्रमा नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीबिच कडा टक्कर देखिएको हो
सङ्खुवासभा । सङ्खुवासभामा नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले १० हजार २७६ मत ल्याउँदै अग्रस्थानमा छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका
काठमाडौ । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत श्रम संस्कृति पार्टी का तीन जना उम्मेदवार विजयी भएका छन्। सार्वजनिक अन्तिम मतपरिणामअनुसार सुनसरी, भोजपुर र खोटाङबाट उक्त पार्टीका उम्मेदवारहरूले विजय हासिल गरेका
भोजपुर । भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी भएका छन् । १६६६३ मतसहित ध्रुव विजयी हुँदा एमाले सचिव शेरधन राई १४७५० मतमा रोकिए । दुईजनाबीच १९१३ को मतान्तर रह्यो
सुनसरी । प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी-१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ निर्वाचित भएका छन्। साम्पाङ भारी मतान्तरले विजय भएका हुन्। साम्पाङले ३५ हजार ७४१ मत ल्याएका छन्। उनका निकटतम
पाँचथर। पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ विजयी भएका छन्। आज सम्पन्न मतगणनाअनुसार उनी १७ हजार २३३ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्, उनका निकटतम प्रतिस्पर्धी