राजनीति

सिन्धुपाल्चोकको अधिकांश हिस्सा एमालेमा समाहित

चौतारा । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुवास कर्माचार्य एक सयभन्दा जिल्ला तथा पालिकास्तरीय नेता कार्यकर्तासहित एमालेमा फर्किएका छन् । शनिवार चौतारामा आयोजित भेलामा कर्माचार्यलाई एमाले

रेशमलाई प्रचण्डको प्रस्ताव, ‘रञ्जितालाई विश्राम दिनुस्, तपाईँ छ महिने मन्त्री बन्नुस्’

काठमाडौं, २० साउन । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीको प्रस्ताव गरेको खुलासा गरेका छन् । हिजो (शुक्रबार) कैलालीमा पार्टीको जिल्ला

राष्ट्रिय हितका सवालमा सरकारसँग सहकार्य गर्न एमाले तयार छ : ओली

काठमाडौं, २० साउन । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका सवालमा आफूहरु सरकारसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारेका छन् । पार्टीको परराष्ट्र मामिला

विद्यालय, क्याम्पस व्यवस्थापन समितिमा हुने दलगत चुनावमा भाग लिने नीति छैनः रास्वपा

काठमाडौ । जनता क्याम्पस इटहरीको व्यवस्थापन समितिमा पार्टीलाईलाई पनि निर्वाचनमा सामेल गराएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले नगर सदस्य हिरामणि घिमिरेलाई सचेत गराएको छ। सार्वजनिकरूपमा बन्ने व्यवस्थापन, उपभोक्ता र सुधार समितिहरूमा

सांसद आरजु राणा विरुद्ध टिकटक बनाउनेप्रति तरुण दलको ध्यानाकर्षण

काठमाडौँ, २० साउन (रासस) : नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य आरजु राणा देउवाका सन्दर्भमा राजनीतिक पूर्वाग्रह राखी कलाकारहरूले टिकटक बनाएकामा विषयमा आपत्ति जनाउँदै पार्टीको युवा सङ्गठन तरुण दलले

सहकारी पीडितको पैसा सहकारीबाट सरकारले लिन्छ र सरकारले उपलब्ध गराउँछ : मन्त्री चौधरी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरीले सहकारी पीडितहरूको पैसा सहकारीबाट सरकारले लिने र पीडितहरूलाई सरकारले नै पैसा उपलब्ध गराउने बताएकी छिन्। शुक्रबार सिंहदरबारस्थित् मन्त्रालयमा बोल्दै

महरा लक्षित रबिको टिप्पणी : सुन प्रकरणमा मोबाइलको अनुसन्धान गर्न टाउको दुखाउनुपर्छ र ?

काठमाडौं, १९ श्रावण । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालक्षित टिप्पणी गरेका छन्। शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले एक क्विन्टल

नेकपा एसले गर्‍यो सिन्धुपाल्चोक इन्चार्ज कर्माचार्यलाई निष्कासन

काठमाडौ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीका सदस्य तथा सिन्धुपाल्चोकका इन्चार्ज सुवास कर्माचार्य पार्टीबाट निष्कासन गरेको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले उनलाई निष्कासन गरेको हो । पार्टीको

सिके राउतको प्रचण्डसँग डिप-लभ

काठमाडौं, १९ साउन । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । जनमत पार्टी सरकारमा सहभागी हुने तयारीमा

यी हुन् माओवादी केन्द्रको केन्द्रीय समितिमा थपिएका २२ जना महिला (नामसहित)

काठमाडौं,१९ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २२ जना महिला थप गरेको छ । केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २२ जना महिला थपेको हो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।