राजनीति

माओवादी बैठकमा उपमहासचिवद्वयको प्रस्ताव- उत्तराधिकारी तयार गरेर जाऔँ

काठमाडौँ, २० साउन (रासस) : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले सुरु गरेको जनपक्षीय काममा सबैले समर्थन गर्नुपर्ने बताउनुभएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी

प्रचण्डलाई जनार्दनको प्रश्न : कुन अप्ठ्यारो मोडमा मेरो साथ पाउनुभएन ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जुनसुकै संकटमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साथ दिँदै आएको बताएका छन् । तर कहिलेकाहीँ आँखा जुधाएर कुरा गरेकै कारण नेतृत्वलाई असहयोग गर्‍यो

जस्तोसुकै कठिन परिस्थिति आएपनि भ्रष्टाचारविरुद्धको अभियान रोकिनुहुन्नः वर्षमान पुन

काठमाडौं, २० साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले जस्तोसुकै अप्ठ्यारो परिस्थिति आएपनि भ्रष्टाचारविरुद्धको अभियान बीचमै छाड्न नहुने बताएका छन् । आज (शनीबार) केन्द्रीय समिति बैठका आफ्नो धारणा

सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीको बुहारीको संलग्नता भनेर विना मगरलाई भनेको होईन : राजन भट्टराई

काठमाडौं, २० साउन । नेकपा (एमाले) का नेता राजन भट्टराईले सुन तस्करी प्रकरणमा आफूले प्रधानमन्त्रीको बुहारीको संलग्नता रहेको भनेर विना मगरलाई नभनेको स्पष्ट पारेका छन् । हिजो नेपाली रेडियो नेटवर्कबाट

राष्ट्रिय हितमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ, २० साउन (रासस) : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हरेक देशले राष्ट्रिय हितको पक्षमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्ने बताउनुभएको छ ।

शर्माको प्रचण्डलाई प्रश्न, ‘हामी तपाईंकै हौँ, मैले कहाँ सहयोग गरिनँ ?’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले आफूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई असहयोग नगरेको प्रस्टीकरण दिएका छन् । काठमाडौँ जारी केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा अध्यक्ष प्रचण्डलाई आफूले

सिन्धुपाल्चोकमा रित्तियो नेकपा (एस), जिल्ला इन्चार्ज कर्मचार्यसहित १७३ जना एमालेमा प्रवेश

चौतारा । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुवास कर्माचार्य एक सयभन्दा जिल्ला तथा पालिकास्तरीय नेता कार्यकर्तासहित एमालेमा फर्किएका छन् । शनिवार चौतारामा आयोजित भेलामा कर्माचार्यलाई एमाले

नाउपा छाडेका सुरेन्द्रलाई रेशमको काउन्टर ‘मट्याङ्ग्राको गोलीले हात्ति मर्दैन’

काठमाडौं, २० साउन । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी परित्याग गरेका नेता तथा कार्यकर्ताप्रति कडा टिप्पणी गरेका छन् । उनीहरु गत स्थानीय निर्वाचनमा पार्टीलाई हराउन काठमाडौंबाट पैसा लिएर

माधव नेपाललाई अर्को झट्का ! जिल्ला इन्चार्ज सहित सय बढी एमाले प्रबेश

चौतारा । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुवास कर्माचार्य एक सयभन्दा जिल्ला तथा पालिकास्तरीय नेता कार्यकर्तासहित एमालेमा फर्किएका छन् । शनिवार चौतारामा आयोजित भेलामा कर्माचार्यलाई एमाले

केपी ओली – कुलो खनेर महाकाली नदीको मुहान भन्नु भारतको अर्घेल्याईं हो

२० साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले लिम्पियाधुरामा महाकाली नदीलाई सिमाना नमानेर अर्घेल्याईं गरिरहेको बताएका छन् । एमालेको विदेश विभागले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले लिम्पियाधुरामा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।