राजनीति

एकीकृत समाजवादी पार्टी रावणको टाउको जस्तै कामै नलाग्ने भयो: झलनाथ खनाल

काठमाडौं,२१ साउन । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टी खिइँदै गएर रावणको टाउको जस्तो बनेको टिप्पणी गरेका छन् । नेकपा एसको शनिबारदेखि जारी स्थायी

गोकर्ण विष्ट – मुलुकलाई संकटमुक्त बनाउने अभियानको नेतृत्व एमालेले गर्छ

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले मुलुकलाई संकटबाट पार लगाउने कामको नेतृत्व आफ्नो पार्टीले गरिरहेको दावी गरेका छन् । नेकपा (एमाले) गण्डकी प्रदेश प्रचार

रवि लामिछाने – ब्लु बसमा पनि कुनै समस्या छैन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनमा सञ्चालित ‘मोबाइल क्लिनिक’ सेवा जारी रहने बताएका छन् । मोबाइल क्लिनिकका रुपमा सञ्चालनमा ल्याएको पुरानो मेडिकल कलेज भरतपुरको ल्याएको एम्बुलेन्स फिर्ता

सक्दैनौ ! सक्दै त सक्दैनौ :रवि लामिछाने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा सांसद रवि लामिछानेले लेखेका छन् – कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालू छ। आज जुगेडी

रास्वपाले चितवनमा मोबाइल क्लिनिकका लागि प्रयोग गरेको एम्बुलेन्स किन गर्दैछ फिर्ता ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनमा मोबाइल क्लिनिकका लागि प्रयोग गरेको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरले फिर्ता लिने भएको छ । पुरानो भएर थन्किएको एम्बुलेन्स रास्वपालाई प्रयोग

धनकुटामा नेपाली कांग्रेसको आन्तरिक संगठन सुदृढीकरण अभियान शुरु

धनकुटा । नेपाली कांग्रेस धनकुटाले पार्टी संगठन सुदृढीकरण र विस्तार गर्न आन्तरिक विशेष अभियान शुरु गरेको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा केन्द्रिय प्रतिनिधि राजिव कोईरालाले उक्त आन्तरीक विशेष

आज अध्यक्ष प्रचण्डले जवाफ दिएपछि माओवादी बैठक सकिने

काठमाडौं, साउन २१ । गत बुधबारदेखि राजधानीमा जारी नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकले पार्टीको योजना बनाउने र कार्यविभाजनको

प्रचण्डको विकल्प कसैले खोजेको छैनः वर्षमान पुन

काठमाडौं, २० साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पार्टी पंतिमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प कसैले पनि नखोजेको प्रष्ट पारेका छन् । आज (शनीबार) केन्द्रीय समिति

समाजवादीसँगै माओवादीलाई पनि कोल्याप्स बनाइदिने हो : गोकुल बास्कोटा

सिन्धुपाल्चोक । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले एकीकृत समाजवादीको अस्तित्व अब सकिँदै गएको बताएका छन् । समाजवादीको पसल धेरै दिन नचल्ने भन्दै बास्कोटाले समाजवादीलाई देशबाटै कोल्याप्स बनाइदिने बताए ।

सरकारले लिम्पियाधुरामाथि दाबी गर्न आनाकानी गर्न हुँदैन : केपी ओली

काठमाण्डाै – नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारले लिम्पियाधुरामाथि दाबी गर्न आनाकानी गर्न नहुने बताउनु भएकाे छ । नेकपा (एमाले) को परराष्ट्र मामिला विभागले काठमाण्डाैमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।